तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो स्वास्थ्य उपचार खर्च आफैं व्यहोर्ने भएका छन्।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनी सँग साथमा गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने जानकारी गराएका छन । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल,…
तितोपाटी -पुर्व प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जूनबाट लखेट्ने चेतावनी दिएका छन्। आइतबार खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। ‘राजा महाराजाहरु फेरि सलवलाउन थालेका छन्’, पुर्वप्रधानमन्त्री प्रचण्डले भने पूर्वराजा ज्ञानेन्द्रले धेरै सक्रियता देखाए नसोचेको परिणाम भोग्नुपर्छ। परिवर्तन नचाहनेले देशमा…
तितोपाटी- बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो । सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी…
तितोपाटी- सत्तारूढ नेकपाका दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित शनिबार राति काठमाडाैं उत्रिएका छन् । पारिवारिक भ्रमणका लागि दुबई गएका दाहाल स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए ।सीतालाइ जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् ।…
तितोपाटी- वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले आज सो म्यानपावरमा छापा मारेको हो । सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा…
तितोपाटी- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीले नेपाली मोडेलको समाजवाद ल्याउनु पर्नेमा जोड दिएका छन्। अहिले नेपालका कम्युनिष्ट चिनियाँ मोडेलको समाजतर्फ ढल्किएको भन्दै नेपाली समाजवाद नेपाली अनुहारकै हुनुपर्नेमा तर्क गरे। ‘चीनमा चिनियाँ अनुहारको समाजवाद हुन्छ। नेपालमा नेपाली चेहेराको समाजवाद किन हुन नहुने नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेद्वारा लिखित संघर्षको…
तितोपाटी- ठेकेदारहरु नै जनप्रतिनिधिमा निर्वाचित भएपछि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको छ। भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरु स्थानीय तहको जनप्रतिनिधिमा निर्वाचित हुँदा हाल उक्त भवनको काम अधुरै रहेको हो। जिल्लाको छाँयानाथरारा नगरपालिका–७ पिना गाउँको स्वास्थ्यचौकी निर्माण जिम्मा लिएका ठेकेदार अहिले जनप्रतिनिधि बनेका छन्। वडा नम्बर ६ र ८ का…
तितोपाटी- जापान–नेपाल चिकित्सा सम्मेलन शनिबारदेखि काठमाडौँमा सुरु भएको छ । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था (जाग्राम) द्वारा काठमाडौँस्थित जापानी दूतावासको सहयोगमा दूतावासमा आयोजित सम्मेलनको मूलमन्त्र नेपालमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि जापान–नेपालमैत्री रहेको छ । सम्मेलनमा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरी फर्केर नेपालका…
तितोपाटी- अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । टेक्सासको एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् । एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको हो । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन्…
तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् ।…
![]()