२२ असोज, २०८० राजविराज । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा संघीयताको सफल कार्यान्वयनका लागि संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य हुने संघवादको आधारभूत सिद्धान्त लागू गनुपर्ने बताएको छ । उनले उक्त कुरा जसपा सप्तरी जिल्लाद्वारा दशैँ, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान…
एनआरएनएका वर्तमान केन्द्रिय अध्यक्ष तथा आसन्न ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी डा. बद्री केसी भोट माग्ने सिलसिलामा रसियादेखि कुवेत पुगेका छन् भने कुवेतमा उनको भव्य स्वागत गरिएको छ । कुवेतमा उनको सम्मानमा गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा. केसीले आफु सदा आप्रवासी नेपालीहरूको हक हितको पक्षमा लडिरहने बताउँदै…
नारायण कोइराला - १६ आश्विन २०८० का दिन ने.यु.जु.रे.स.गठन तथा रेडक्रस परिचय कार्यक्रम सम्पन्न भएको छ।यो कार्यक्रमको आयोजना सेन्ट कपितानियो स्कुल, तानसेन पाल्पाले गरेको थियो। कार्यक्रमको अध्यक्षता प्रिन्सिपल सिस्टर एनिस जोसेफ गरेकी थिइन् भने प्रमुख अथिती श्रीनगर उपशाखाका सभापति पुष्कर अथक रेग्मीले गरेका थिए। त्यस्तै अथितिमा संजित थापा ( उपकोषाध्यक्ष…
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे…
नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते । रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य…
१०औं महाधिवेशनबाट अस्तव्यस्त बनेको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं अधिवेशन संघारमा छ । अक्टोबर १९ तारिखमा हुन लागेको अधिवेशनले कोर्स करेक्सन गर्नका लागि भन्दै यस पटक पुरानै एकल नेतृत्वमा जाने निर्णय गरेर चुनावी प्रक्रिया अघि बढाइसकेको छ । एनआरएनएले ४ हजार १ सय ९२ जनाको मतदाता नामावली प्रकाशित गरेको एनआरएनएको…
हालसम्म स्थायी भएका सबै शिक्षकहरुले पेन्सन सुविधा पाउने भएका छन् । हाल २०७५ सालपछि स्थायी भएका शिक्षकहरु पेन्सन पाउनबाट वञ्चित हुँदै आएका छन् । संसदमा दर्ता भएको विधेयकमा उनीहरुलाई योगदानमा आधारित पेन्सन योजनामा समावेश गराउने भन्ने उल्लेख छ । उक्त विषयमा असहमति जनाउँदै पेन्सन वञ्चित केन्द्रीय समितिले आन्दोलन गर्दै आएको…
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व,…
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको…
नारायण कोइराला - नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेन, पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । गोष्ठी स्थान संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियोे ।श्रीनगरउपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि प्रेमलाल उदास ,…