तितोपाटी-वैदेशिक रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा जाने नेपाली श्रमिकहरुमा ठूलो संख्यामा मानसिक समस्या हुने राष्ट्रिय मानव अधिकार आयोगले औँल्याएको छ। आप्रवासी श्रमिकहरुको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने आयोगले टिप्पणी गरेको छ। आयोग तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको कोशिश नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी तथा…
तितोपाटी-बिआर ओभरसिज म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। संयुक्त अरब इमिरेट्स (यूएइ)मा सेक्यूरिटी गार्डमा पठाउने भनी एक युवासँग ५ लाख रूपैयाँ असुल्दै गरेको अवस्थामा रंगेहात फेला पारी छापा मारेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।साभार नेपाललाईभ
तितोपाटी-समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ। मंगलबार पार्टीबाट सहभागी दुवै मन्त्रीले पदबाट राजीनामा दिएपछि पार्टी सरकारबाट विधिवत् रुपमा बाहिरिएको हो। पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता मो इस्तियाक राई सरकारमा सहभागी थिए। उपप्रधान तथा कानुन मन्त्री रहेका यादव र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका मोहम्मद इस्तियाक राईले मन्त्री पदबाट राजीनामा…
तितोपाटी-समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको समाजवादीका एक पदाधिकारीले बताए। ती नेताका अनुसार पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक…
तितोपाटी- मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।संस्थागत संख्या २४ हजार २९ रहेको…
तितोपाटी- गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सोमबार काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे…
तितोपाटी- शङ्कास्पद गतिविधि सञ्चालन गरेको आशङ्कामा पक्राउ परेका चिनियाँ नागरिकको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधिको बारेमा अनुसन्धान सुरु भएको बताए । काठमाडौँका बिभिन्न सात ठाउँमा छापा मारेर प्रहरीले सोमबार १…
तितोपाटी- पर्साको पटेर्वासुगौली गाउँपालिका प्रमुख र पाँचवटै वडाका अध्यक्षलगायत १५ जनाको टोली गत पुस २ गतेदेखि १० दिने विदेश भ्रमणमा निस्किएको छ । भ्रमण टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, लेखापाल, राजस्व तथा योजना फाँट, इन्जिनियर, सामाजिक विकास शाखाका कर्मचारी र कार्यापालिकामा मनोनित दुईजना सदस्य समेत सहभागी छन्। गाउँपालिकाका…
तितोपाटी -माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। राष्ट्रियसभामा भाग लिन आयोगले आह्वान गरेबमोजिम आइतबार अन्तिम दिनसम्म ११ दल आयोगमा दर्ता भएका हुन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल…
तितोपाटी- राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन्। नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए। दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन्। प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुवा बनेकोमा प्रसन्न थिए। वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए। पाँच जनाको…
![]()