Friday 10th April 2026
नेपालको समाचार
Image

तितोपाटी -  नुवाकोटको म्यागङ गाउँपालिका- ५ स्थित जोर चौतारा युवा कल्वको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा क्लबको भवन निर्माणको लागि समाजवादी पार्टी नेपाल नुवाकोटका जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले नगद एक लाख, खेलाडीका लागि १५ थान ट्रयाक सुट र कलाकारको लागि नगद तीन हजार आर्थिक सहयोग गरेका…

Image

तोयानाथ उपेक्षित - यो धक्का शब्द प्रम ओली जी ले प्रयोग नगरी दिनु भएको भए देउवा जी लाई पसिना छुट्ने थिएन होला। भरखर नेविसंघमा भएको भाडभैलोबाट ठुलो धक्का महसुस गरेका हाम्रा नेता देउवा जी लाई यस्ता शव्दहरुको प्रयोगले तर्साउनु अस्वभाविक होईन। प्रम ओलीको शव्द चयन र प्रयोगको कन्टेन्ट जे भए…

Image

तितोपाटी- सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ । आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो । तर…

Image

तितोपाटी-वैदेशिक रोजगारीका लागि पुस महिनामा मात्रै ५२ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । संस्थागत, रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना वैदेशिक रोजगारीमा गएका हुन् । पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । वैदेशिक रोजगार विभागका…

Image

तितोपाटी- सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको ९ नम्बर इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि…

Image

तितोपाटी - नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन्। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ…

Image

सगरमाथा साहित्य प्रतिष्ठानले विश्वव्यापी कविता प्रतियोगित २०७६ गर्ने भएको छ। प्रतिष्ठानले एक सूचना प्रकाशित विश्वव्यापी कविता प्रतियोगिता गर्न लागेको जनाएको कुरा कुवेतका साहित्य सर्जक एवं कोसेली समुहका मरूभूमि हालचाल प्रमुख अमर खड्काले तितोपाटी डट कम लाइ जनाएका छन्। देश विदेशमा छरिएर रहेका नेपाली साहित्यका श्रष्टा साहित्यकारलाई एकजुट गराउने उद्देश्यले स्थापित…

Image

तितोपाटी- अन्तराष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजना छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका-पवित्र समाज सेवा नेपालको (च्यारिटी शो-२०२०) कार्यक्रम हिजो शुक्रवारको दिन कुवेतको जिलिबस्थित इण्डियन सेण्ट्रल स्कूल हलमा भव्यरूपमा सम्पन्न भएको छ। अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, रहेका थिए भने विशेष अतिथीमा…

Image

तितोपाटी- विराटनगरकी लीला सापकोटा (नाम परिवर्तन)लाई दलालहरूले अजरबैजानको एउटा स्थानीय अस्पतालमा क्लिनरको काम दिने भन्दै गत मङ्सिरमा त्रिभुवन विमानस्थलवाट जहाज चडाए । अजरबैजान हिँडेकी लीला अन्ततः यूएई हुँदै कुवेत पुगेकी छन्  । सामाजिक सञ्जालमार्फत् शिलापत्रडटकमको सम्पर्कमा आएकी लीलाले आफूलाई अजरबैजान भनेर झुक्याएर कुवेत ल्याइएको बताइन् ।‘भिजिट भिसालाई वर्किङ भिसा बनाएर रूट…

Image

तितोपाटी- बैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि लोकप्रिय बनेको वैदेशिक रोजगारू एपको नयाँ अपडेट गरिएको छ । पुरानो एपमा केही प्राविधिक समस्या आएपछि नयाँ एप सार्वजनिक गरिएको साझा सवाल मिडियाका पत्रकार एवं एपका सञ्चालक मनोज पराजुलीले बताए । पुरानै नाममा प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएकाे उनले…