तितोपाटी-अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गएराति आक्रमणकाे प्रयास गरेकाे छ। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाकाे समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौं…
तितोपाटी- अदालतले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई कारागार चलान गर्न आदेश दिएको छ। जिल्ला अदालत, मोरङले वडाध्यक्ष यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना…
तितोपाटी-युवा अलराउण्डर कुशल मल्लले एकदिवसीय (ओडीआई) क्रिकेटमा विश्व किर्तिमान बनाएका छन् । बायाँ हाते युवा अलराउन्डर मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्धशतकीय पारी खेल्दै सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् ।कुशलले अमेरिकासँगको खेलमा ४९ बलमा ४ चौका…
तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ। नेकपाले एक परिपत्र जारी गरि ३६ देशका प्रवास संगठनहरूको टुंगो लगाएको हो। नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय…
तितोपाटी- सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका…
तितोपाटी- क्रिकेट विश्वकप लिग २ खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो ।लिग २ मा नेपालको यो…
तितोपाटी- मलेसियास्थित नेपाली दूतावासले म्यानपावर कम्पनीहरुलाई कुनै पनि शुल्क तिरेर मागपत्र नल्याउन सुझाएको छ। मलेसिया नेपालबीच द्विपक्षीय शून्य लागतको श्रम समझदारी (एमओयु) भइसकेकाले अब कामदार छनौटदेखि घरफिर्तीसम्मको सबै खर्च रोजगारदाता स्वयंले बेहोर्ने हुँदा मागपत्रको रकम बुझाउनु नपर्ने भन्दै दूतावासले बुधबार सूचना जारी गरेको छ। पछिल्लो समय मलेसियामा अनाधिकृत व्यक्तिहरुबाट नगदी…
तोयानाथ उपेक्षित - राष्ट्रको हितमा बोल्दा काशिम सुलेमानी बनाईन्छ भने त्यो भाग्यमानी म नै हुन पाउँ भन्ने नेपाली लाखौ निस्कन्छन किन तर्साउनु हुन्छ मन्त्री ज्यु ? राष्ट्र हित विपरितका काम गर्ने अधिकार कसैलाई छैन धम्कि नदिनुस। यदि राष्ट्र हितमा छ भने सार्वजनिक बहस चलाउनुस, जनतालाई संझाउनुस र अनुमोदन गराउने बातावरण…
तितोपाटी-सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको हो । अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्यांक भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति…
तितोपाटी-अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ । हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छत शव घरदेखि केही टाढाको गोठमा फेला परेको प्रहरीले जनाएको छ । धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । शव भने घरदेखि केही टाढाको गाउँको एक गोठमा फेला…
![]()