तितोपाटी- झापाको कमल गाउँपालिका ५ बसन्तपुर चौकका देवराज लिम्बूको उपचारमा सहयोग गर्न परिवार तथा छिमेकीले याचना गरेका छन् । मेनेजाइन्टिस् बिग्रीएर मेनिगो इन्सेफ्लाइटिस भएको र उपचारका लागी बिर्तामोडस्थित बिएण्डसी अस्पातालमा राखिएको छ । उनि अहिले अर्धचेत अवस्थामा छन् । डा.पंगज नेपालको टिमले मेनिगो इन्सेफ्लाइटिसले सिधै दिमागमा असर गर्ने भएकाले यसको…
तितोपाटी - कैलालीको धनगढीमा फागुन १ गते देखि आमरण अनसनमा बसेका थारुवान थरुहट राष्ट्रिय मुक्ति मोर्चाका संयोजक नेता लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएपछि सोमबार बेलुका ८ बजे सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। नेता लक्ष्मण थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ। अनसनरत नेत थारुको स्वास्थ्यमा गम्भीर…
तोयानाथ उपेक्षित - अतित धेरै पुरानो छैन, त्यस्तै तीन दशक मात्र अघिको कुरा हो । मेरो साईनो हालका प्रधानमन्त्रीसँग म आफु कनिष्ट पात्र हुँदाहुँदै पनि घनिष्ट थियो । पहिलो पटकको संसदीय चुनावताका उहाँलाई साईकलको केरियरमा बोकेर हिलाम्मे र धुलाम्मे गोरेटाहरुमा हिडेको याद अझै ताजै छ । गाउँका साना तिना चुनावी…
तितोपाटी - पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन्। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो। जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको…
निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुनमन्त्री बनाइने भएको छ । उनलाई आजै कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको बताइएकाे छ । संसदका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, साढे ३ बजे तुम्बाहाम्फेकाे शपथ ग्रहण हुने छ । शिवमायाले सभामुखमा दाबी गरे पनि नेकपा सचिवालयले उनलाई नदिएर अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि…
तोयानाथ उपेक्षित - नेपाली श्रमिकहरुको समस्या, समाधान र त्यसको न्युनिकरणका उपायहरुको खोजीमा निस्किएको परराष्ट्र तथा श्रम मन्त्रालयका विशिष्ट अधिकारीहरुको ५ सदस्यीय टोली माझ कुवेतको एनसीसी पदाधिकारीहरुले समसामयिक मुद्धाहरुका अलवा राजदूतावासका विरुद्ध जमेर गुनासो पोखे । परराष्ट्र मन्त्रालय मध्य तथा पश्चिम एषिया तथा अफ्रिका समेत हेर्ने महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले भ्रमणको…
हरि कृष्ण न्यौपाने-कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा गत फेब्रुअरी १२ बुधबार,२०२० का दिन ज्यान गुमाएका ६ जना नेपाली कामदारहरुको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदूतावास कुवेतले अनुरोध गरेको छ। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले तितोपाटी डटकम संग भने "गत फेब्रुअरी १२ तारिक चिनिया कम्पनी CGGC ले…
तितोपाटी- वैदेशिक रोजगारीको खोजीमा रहेका धेरै महिला श्रमिकले समस्या भोग्दै विभिन्न देशमा काम गर्न पुग्ने गरेका छन् । नेपालबाट सिधै जान नपाउँदा उनीहरू दोस्रो देश हुँदै रोजगारीको खोजीमा विदेशिन्छन् । दोस्रो देश हुँदै जाने महिलाहरू प्रायः म्यानपावर र एजेन्टको व्यक्तिगत सम्पर्कबाट गइरहेका पाइन्छ । यसरी एजेन्टको भरमा विदेशिने महिला श्रमिकहरूले…
तितोपाटी-कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । लाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएको छ। विमानस्थलमा परीक्षणका…
तोयानाथ उपेक्षित - भोलीबाट भक्तपुरको जमिनको भाउ ह्वात्तै घट्ने पो हो की भन्ने पीर कसैलाई लागेको होला। यदि त्यसो हो भने बेलैमा बेचेर भाग्नु होला। कतै भक्तपुर जिल्ला नै खाली भएछ भने पनि चिन्ता मान्न पर्दैन। काठमाण्डौको भौगर्भिक अवस्था पो कुन गतिलो छ र? यहीं टासिरहनु पर्ने के नै पो…
![]()