तितोपाटी- विश्वलाई आतङ्कित पार्दै गएको कोरोना भाइरससँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज (२ चैत)मा भिडियो कन्फ्रेन्स गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत् समाधानका उपाय खोज्नेछन् । आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो। सार्क राष्ट्र प्रमुख…
तिताेपाटी - कोरोना भाइरसको आशंकामा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताल भर्ना भएका ६ जना डिस्चार्ज भएका छन् । आइसोलेसन वार्डबाट डिस्चार्ज भएकामध्ये पाँचजना घर गएका छन् । एकजनालाई सामान्य वार्डमा राखिएको डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । सरुवा रोग अस्पताल टेकुमा चार र पाटन अस्पतालमा…
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। फागुन १९ मा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।
काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला अदालतले राईलाई दोषी ठहर गर्दै आठ वर्ष ६ महिना कैद तथा पीडित युवतीलाई एकलाख पचास हजार रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनाएको छ । न्यायाधीश विनोदकुमार पोखरेलको…
तितोपाटी- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मा डाँडागाउँकी पुनम राई सोमबार दिउँसो आफ्नो तरकारीबारीमा थिइन्। बारीमा फुलकोभीको अवस्था नियाल्दै गरेकी उनले भनिन्, ‘तीन वर्षको छोरा सुतेको मौका छोपी बारीमा आएकी हुँ। पुनम र उनका श्रीमान् (रामकुमार राई) सोल्मामा कहलिएका किसान हुन्। उनीहरूले करिब १२ रोपनी जग्गामा तरकारीखेती लगाउने गरेका छन्।…
तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले…
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाएका छन्। बुधबार राष्ट्रियसभा गृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाएका हुन्। 'कहिले पनि पार्टी फुटाउने छैन। तपाईहरुलाई विश्वास लाग्ने यो गीता हातमा राखेर कसम…
तिताेपाटी - पूर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ…
तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी…
तितोपाटी- विश्वमा कोभिड- १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थिगित भएको छ। नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक कतारले आइतबार १४ देशका आप्रवासीसहित नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ। ‘करिब ४० हजार श्रमिकको…
![]()