Monday 13th April 2026
नेपालको समाचार
Image

तितोपाटी- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एक ठाउँमा ४० प्रतिशत सदस्य भए पार्टी विभाजन गर्न सकिनेगरी अध्यादेश…

Image

तितोपाटी- काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ । उनीहरू दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ ।…

Image

तितोपाटी- भारतको महाराष्ट्रमा कोरोना भाइरसकाे संक्रमण लगातार बढी रहेको छ। मुम्बई सहरमा कोरोनाको रिपाेर्टिङ गरिरहेका पत्रकारमा पनि काेराेना पोजिटिभ देखिएको छ। ५३ जना पत्रकारलाई कोरोना लागेकाे पुष्टि भएको आजतकले जनाएको छ। उनीहरुलाई आइसोलेसनमा पठाइएको छ। यसरी कोरोना पुष्टि भएका अधिकांशमा काेराेनाकाे कुनै पनि लक्षण देखिएको थिएन।१७१ पत्रकारको कोरोना परीक्षण गर्दा…

Image

तितोपाटी- उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास विकास देवकोटाले कोरोना भाइसरसकं संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। यसअघि…

Image

तोयानाथ उपेक्षित, भुक्ने प्रजातन्त्र भन्दा भ्रष्टहरुलाई गोली ठोक्ने तानाशाहको खाँचो छ देशलाई । यसर्थ त्यो तानाशाह कल्पना गरेर वा कामना गरेर पैदा हुदैन । त्यस्तो एउटा तानाशाह अर्को ब्रमाण्डबाट आउने पनि होईन । यो मुलुकको बेतिथी रोकोस भन्ने कसैले चाहेको भए हालका प्रधानमन्त्री केपी ओली नै उपयुक्त पात्र हुन, उनको…

Image

तितोपाटी- नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित भटिएका थिइ । हालसम्म नेपाल ८ हजार बढी पिसीआर परीक्षण गराउदा ३१ जना…

Image

तितोपाटी- नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय)…

Image

ठाकुर प्रसाद पौडेल- हरेक घटना परिधटनाले समाज राष्ट र बिश्वलाई सकरात्मक र नकरात्मक सन्देश दिएको हुन्छ । अहिलेको यो महामारी बाट पनि बिश्वब्यापी रुपमा नकारात्मक भन्दा सकरात्मक सन्देस पाईन्छ होला भन्ने मैले बिश्वास लिएको छु । कतिपय परिबारजनले आफ्ना प्रियजनलाई गुमाउनु र बिश्वमहामारीबाट आफ्नो रोजिरोटी गुमाउनु पर्नेको पिडा त छदै…

Image

हरि कृष्ण न्यौपाने- मेगाङ गाउँपालिका- ४ किस्पाङ, नुवाकोट घर भई करिब ४ महिना पहिले मात्र कुवेत आएकी ३७ बर्षिया सोनी तामाङको आज अप्रिल ९ तारिक बिहिबार,२०२० का दिन मृत्यु भएको छ।उनको स्वास्थ्यमा समस्या देखिए पछि करिब एक महिना अघि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा केही दिन पहिले मात्र उनलाई रक्त क्यान्सर…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन। केही दिन देखिको…