युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको…
आज बडा दशैंको साताैं दिन फुलपाती । आज पृथ्वीनारायण शाहको पालादेखि चलिए आएको गोरखा दरबारको फुलपाती हनुमान ढोका दरबारमा भित्र्याइँदै छ । गोरखा दरबारबाट यसपालीको फूलपाती काठमाडौँस्थित हनुमानढोका पठाइएको छ । गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट काठमाडौं हनुमानढोकाको दसैंघरमा भित्र्याउने फुलपाती शनिबार बिहान आठ बजे विधिवत रुपमा फुलपाती काठमाडौंको हनुमानढोका…
प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाइ एक प्रस्ताव पत्र बुझाएको छ । १३ बुंदे उक्त प्रस्ताव पत्र मञ्चले दूतावासका काउन्सिलर सुजनी राणालाइ बुझाएको हो । केहि महिना यता नेपाली राजदूतावासले नेपालका राजनीतिक दलका भातृ संगठनहरूलाइ उपेक्षा गरि ति संघ संस्थाका कार्यक्रमहरूमा सहभागिता नजनाएपछि समसामयिक विषयवस्तुहरूलाइ समेटी…
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिएका छन् । उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे ।…
राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ अधिवेशनको उद्घाटन गरेका छन् । मंगलबार काठमडौंको सोल्टी होटलमा पौडेलले अधिवेशनको उद्घाटन गरेका हुन् । नयाँ नेतृत्व चयनसहित अधिवेशन ४ दिनसम्म चल्नेछ । सन् २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी…
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । तर, आङबो पक्षका समर्थक…
सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुदैँछ । हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका…
विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित ४ जनालाई प्रतिवादी बनाइएको जनाइएको छ । राहुलसँगै यो…
२२ असोज, २०८० राजविराज । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा संघीयताको सफल कार्यान्वयनका लागि संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य हुने संघवादको आधारभूत सिद्धान्त लागू गनुपर्ने बताएको छ । उनले उक्त कुरा जसपा सप्तरी जिल्लाद्वारा दशैँ, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान…
एनआरएनएका वर्तमान केन्द्रिय अध्यक्ष तथा आसन्न ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी डा. बद्री केसी भोट माग्ने सिलसिलामा रसियादेखि कुवेत पुगेका छन् भने कुवेतमा उनको भव्य स्वागत गरिएको छ । कुवेतमा उनको सम्मानमा गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा. केसीले आफु सदा आप्रवासी नेपालीहरूको हक हितको पक्षमा लडिरहने बताउँदै…