तितोपाटी - नेकपाका सांसदले आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरी पार्टी फुट्नु कुनै हालतमा उचित नभएको बताएका छन् ।उनीहरूले पार्टी विभाजन गर्न नहुने भन्दै हस्ताक्षर अभियान चलाएका छन् । कार्यक्रममा बोल्दै सांसद विशाल भट्टराईले भने, ‘अहिले हस्ताक्षर अभियान सञ्चालन गऱ्याैँ, आवश्यक परे पार्टी कार्यालय र नेताहरूको घरमा धर्नासमेत दिनेछौँ । यो…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२९७२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६५४४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य…
जिएनएन-लन्डन । कोरोना भाइरस संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्। मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार हुने सम्भावना कम हुने अनुसन्धान हरुले देखाएका छन् । बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा…
बि. आर. उप्रेती-बारा,नेपाल-हाम्रो देश नेपालमा १०४ वर्षे जहानिया राणा शासन पछि राजत्रात्मक निर्दलिय पंचायत वयवस्था ३० वर्ष र २०४६ को जन आन्दोलनमा कति वीर नेपालीहरुले ज्यान आहुती गरि प्राप्त भएको बहुदलीय शासन प्रणाली अनि दश वर्षको जन युद्धमा हजारौं वीर वीरङ्गना नेपालीहरुको रगत यो भूमिमा मिल्यो । २०६३ सालको कम्युनिस्ट,…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ? भारतमा भएको अयोध्याका विषयमा…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य…
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ । शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र…
तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण बढ्दो छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने आज मात्रै पनि उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । सरकारले लकडाउनको अन्त्य गरे पनि हाल कोरोना संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले जिल्लागत रूपमा सेमि-लकडाउन गर्न थालेका…
तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । केहि दिन यता नियमीत रूपमा कोरोना संक्रमित मरिरहेकोमा हिँजो बिहिबार समेत ५ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा…
हरि कृष्ण न्यौपाने-कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले फिन्तास भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने एक महिला सहित केही नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेतको अनलाइन पोर्टल आइमानमाटमा अगष्ट ६,२०२० का दिन प्रकशित समाचारमा तीन पुरुष र एक महिलाको…
![]()