तितोपाटी- आज देशभर १ हजार १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओली फेरि शीतल निवास पुगेका छन् । ओली विहान साढे १० बजे शीतलनिवास पुुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ । हिजो राति पनि प्रधानमन्त्री ओली शीतलनिनवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए । पार्टीमा बढेको विवादपछि नेताहरु शीतलनिवास ओहोरदोहोर बढेको छ । हिजै पुर्व प्रधानमन्त्री तथा नेकपा…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । बुधबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक दुई बजे बस्ने भएको छ । यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत बैठक…
जय नारायण माझी थारू - जसरी नेपाल र नेपाली जनतालाई कहिले राणाको नाममा कहिले प्रजातन्त्रको नाममा त कहिले गणतन्त्र को नाममा पुँजिवादी भिडतन्तले शताब्दिऔँ देखि राज्यलाई ओछ्यान र जनतालाई नोकर बनाएर राख्यो । जनताको अधिकारलाई बेवास्ता गर्दै हुकुमवाद र हेपाहवादको कोरोनारुपी मान्याता स्थापित गर्याे । ठिक यसैबाट रुपान्तरित गठजोड बाट…
तितोपाटी- पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमित मध्ये…
तितोपाटी- धरानका जीवन कटुवाल मलेसियामा चार वर्षदेखि अवैध रूपमा काम गर्दै आएका छन् । कोरोना भाइरसका कारण गत साउनदेखि उनी स्वदेश फर्कन बाटो कुरिरहेका छन् । सरकारले उद्धार गर्छ भनेर चार महिनादेखि बाटो कुरेर बसेकाे सामाजिक सञ्जालमार्फत कटुवालले जानकारी दिए । ‘कोरोना महामारी फैलिएसँगै नेपाल फर्कन सातामा एक पटक कहिले…
तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७७ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि ८ हजार ७ सय ५३ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित फेला परेका हुन्। यो वृद्धिसँगै नेपालमा कोरोना…
कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्।शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्वीटरमार्फत केसीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचार खर्च व्यहोर्ने बताएका थिए। केसीले त्यसकै जवाफमा आज एक विज्ञप्ति जारी गर्दै संक्रमित विपन्न र दूरदराजका नागरिकले…
बालकृष्ण अधिकारी- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारी, मृल्यवृद्धि, अभाव र वेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदा पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ताको छिनाझपटीम व्यस्त रहेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले कम्युनिस्ट नेतृत्व वर्तमान सरकार जनताको पिरमर्कामा संवेदनशील रहेको आरोप लगाएको…
![]()