Tuesday 27th January 2026
नेपालको समाचार
Image

तीतोपाटी - उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समय यतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले…

Image

तितोपाटी- चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष रायमाझीलाई ब्लड क्यान्सरसँग जुधिरहेका छन् । हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) अस्पतालमा उपचार भइरहेको छ ।…

Image

तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ सय ४७ जना रहेको छ । हालसम्म निको…

Image

तितोपाटी-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय युवकलाई अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीको अभियोगमा १९ वर्ष ४ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले आरोपितलाई जबरजस्ती करणी अभियोगमा ८ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ ४ वर्ष ८ महिना कैद र ४६ हजार ६४६…

Image

तितोपाटी- अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ श्रीलंकाबाट फिर्ता भएको छ । वासिङ्टनमा भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रम अन्तर्गत यातायात पूर्वाधार स्तरोन्नति र भूमि सुधारका लागि ४८ करोड अमेरिकी डलर दिने जनाएको थियो ।…

Image

तितोपाटी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै पार्टीका अन्य विवादास्पद विषयमा सहमतिका लागि दुई नेता जुट्न लागेका हुन् । विवादको विषय बनेको…

Image

तीतोपाटी - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित गर्दै पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय  गर्दै सम्पन्न भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका…

Image

तीतोपाटी - प्रधानमन्त्री के पी शर्मा ओलीले जस्तोसुकै प्रस्ताव लिएर गए पनि सहजै पास गरिदिने प्रवृत्तिको कारण राष्ट्रपति विद्यादेवी भण्डारी विवादित बनेकी छन् । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदमा समेत छलफल नगरी प्रस्ताव गरेको संवैधानिक परिषद सम्बन्धी विधेयकमा हस्ताक्षर गरे पछि राष्ट्रपति भण्डारी विवादित बनेकी हुन् । हिँजो मात्रै राष्ट्रपति भण्डारीले संवैधानिक…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना…

Image

तीतोपाटी - वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका श्रमिकहरूले अब विदेशबाटै अनलाइन मार्फत श्रम इजाजत नविकरण गर्न सक्ने भएका छन् । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको हो । सरकारले गरेको यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक…