Monday 17th November 2025
नेपालको समाचार
Image

तितोपाटी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुले ‘ए’ वर्गका प्रयोगशालाबाट गरिएको पीसीआर परीक्षणलाइम मात्रै मान्यता दिने जनाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै ‘ए’ वर्गका सरकारी तथा निजी प्रयोगशालाबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने जनाएको हो । पीसीआर रिपोर्टमा सम्बन्धित व्यक्तिको तस्बिर र बारकोड वा आईएमयू अनलाइनमार्फत् नाकामा नै…

Image

तितोपाटी- गण्डकी प्रदेशसभाको आजको बैठकमा अनुपस्थित भएका सांसद खिमविक्रम शाही अस्पतालमा रहेको बुझिएको छ । उनी पोखराको चरक अस्पतालमा भर्ना भएका हुन् । उनलाई कोभिड-१९ वार्डमा राखिएको अस्पताल स्रोतले बतायो । तर, हिजो गरिएको पीसीआर परीक्षणमा सांसद शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । आज गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भन्दै…

Image

तितोपाटी- बुधबार भारतबाट फर्किएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लासँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट आएका ३ सय ७२ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नाकामा खटिएका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । यस्तै, सो नाकामा बुधबार भारतबाट ६ सय…

Image

 नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल जाने र आउने व्यवस्था गर्ने भएको छ। मंगलबार निषेधाज्ञाको समयमा हवाई सेवाा सहजिकरणका लागि प्राधिकरणले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो।प्राधिकरण उडान अनुमति शाखाका प्रवन्धक हिराजन काफ्लेले विज्ञप्ति सार्वजनिक गर्दै प्राधिकरण तथा वायुसेवा सञ्चालकबीच भएको…

Image

सत्तारुढ दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको छ ।बैठक हलभित्र एमालेले यस्तो माग गरेर संसद् बन्द गर्न आग्रह गरेपछि २० मिनेटका लागि स्थगित भएको हो । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी…

Image

ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए । केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था…

Image

काठमाडौं उपत्यकामा डेढ साता आवागमनमा कडाई गरिने भएको छ । मध्यान्ह उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे औपचारिक निर्णय गर्नेछन् । प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि डेढ साता काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गर्छौ’ काठमाडौंका प्रमुख…

Image

तितोपाटी- चितवन ,भरतपुर महानगरपालिका–१, ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीनजनाको उद्वार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा फलामको काम गर्दैगर्दा फलामसहित मजदुर खसेका थिए । दुईजना त्रिशूलीमा बेपत्ता…

Image

तितोपाटी- प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लाग्न पार्टीका कमिटीलाई निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कोभिड–१९ विरुद्ध जिल्लामा हेल्प डेस्क बनाउन, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्न परिचालित हुन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ओलीले हिजो…

Image

तितोपाटी- भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए । उत्तराखण्ड…