Sunday 16th November 2025
नेपालको समाचार
Image

चीनबाट १८ हजार अक्सिजनका खाली सिलिन्डर नेपाल आइपुगेतितोपाटी- सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ। स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन्। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए। उनका अनुसार…

Image

तितोपाटी- हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै…

Image

काठमाडौँ — कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लगाइएको छ । संक्रमण रोकथामका लागि भिडभाड नगर्न प्रशासनले आग्रह गरे पनि त्यसको पालना भएको छैन । कोरोना फैलन नदिन सरकारले बिहानको एक समय मात्रै खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएकामा त्यही बेला बढी भिडभाड भइहेको…

Image

काठमान्डौ-आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन…

Image

तीतोपाटी - गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)को सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन हुने भएको छ भने अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला गरिएको छ । हिँजो शुक्रबार साँझ एनसीसी कुवेतले अनलाइन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि…

Image

बि.आर. उप्रेती, बारा नेपाल - विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भारतमा अत्यधिक र हाम्रो नेपालमा पनि हालको अवस्था देख्दा यसबाट विकराल हुने संभावना सबैलाई थाहा छ। यस्तो कहाली लाग्दो अवस्था नहोस् भनि सरकारले तत्-सम्बन्धमा जनहितको लागि सूचना तथा सचेतना सम्बन्धि सामाग्रीहरू पटकपटक जारी गरिरहेको छ । यस अनुरुप जनता सकेसम्म…

Image

तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने…

Image

तितोपाटी- सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ ।मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो । एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र…

Image

तितोपाटी- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी पत्नी निर्मला गच्छदारको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

Image

तीतोपाटी - तेश्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा हिँजो फेरि केपी शर्मा ओली नियुक्त भएका…