तीतोपाटी डटकम-दोहा,कतार । एनआरएनए कतारको आगामी जुलाइ ९ मा हुने नवौं महाधिवेशन मार्फत २०२१–२०२३ कार्यकालको नया कार्यसमिति चयनको लागि दिएको उम्मेद्धारी फिर्ता लिने समयावधि भित्रै अध्यक्षलगाएत धेरै पदाधिकारीहरुले उम्मेदवारी फिर्ता लिएपछि एनआरएनए एनसीसी कतारको अध्यक्षमा वर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान निर्विरोध निर्बाचित भएका छन । मुक्तदासँगै उम्मेदवारी दिएका प्राय सबै…
तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो । महाशाखाले आज बिहान देशका अधिकांश भूभागहरुमा सामान्य…
तीतोपाटी डटकम-केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ। जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय…
तीतोपाटी डटकम-२१ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ ।शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा…
हरी कृष्ण न्यौपाने-काठमान्डौं-सिन्धुपाल्चोकको मेलम्चीमा गत असार १ गते आएको बाढीपहिरोबाट मृत्यु हुने १५ जना मृतकहरुका परिवार,क्षति पुगेको ३ वटा बिद्यालयहरु र बाढीपहिरोको उच्च जोखिम रहेको चनौटे बजार बचाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पहलमा संकलन गरिएको रकमबाट बाढीपहिरोबाट मृत्यु हुनेका परिवारहरुलाई प्रती परिवार १०००० (दश…
तीतोपाटी - बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा १ जना गरि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजार नजिकै दुर्घटना भएको हो । सिगास गाउँपालिका– ३ का अन्दाजी ४५…
तीतोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो । मंगलबारदेखि लागु हुने गरि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । अब सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ ।…
तितोपाटी- रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो। नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु एक अर्ब २६ करोडको…
बि. आर. उप्रेती, बारा, नेपाल - हामीहरुले देखि सुनिरहेका छौं । देशमा कति ब्यक्तिहरुका बाहिर नदेखिएका कला कौशल, कति प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थानहरुमा दृष्टि नपुगी त्यसबाट राज्यलाइ हुन सक्ने फाइदा लिन नसकी ओझेलमा परेका विविध कुराहरू छन् । संरक्षण र संवर्धनको अभावमा यस्ता सामरिक महत्व बोकेका कैयाैं धार्मिक, सांस्कृतिक, ऐतिहासिक…
![]()