Saturday 15th November 2025
नेपालको समाचार
Image

तीतोपाटी डटकम-काठमाडौँ । तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका छन्।मन्त्रीबाट हटेपछि तलब भत्ता नपाएको निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘अहिलेसम्म केही पाएका छैनौँ । सरकारी व्यवस्था जे छ, त्यहीअनुसार दिने…

Image

तीतोपाटी डटकम-१३ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञा अघिल्लो साताबाट केही खुकुलो भएको छ । आगामी साताबाट जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात पनि खुला गर्ने तयारी छ । दोस्रो लहर पिकमा पुगेका बेला ९ हजार आसपास रहेको दैनिक थपिने नयाँ संक्रमितको संख्या दुई…

Image

तीतोपाटी डटकम-१३ असार, काठमाडौं । उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन ।…

Image

तितोपाटी- विपक्षी गठबन्धनका शिर्ष नेताहरुले आज विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन्। दिउँसो दुई बजेपछि संसद भवनमा छलफल कार्यक्रम राखिएको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेता शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा…

Image

तितोपाटी- निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक राेजगारका लागि भिसा लगाउन काठमाडौं आउन थालेका छन् । कोरोना संक्रमण दरमा कमी आएपछि सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै देशका विभिन्न जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाडौं आउन थालेका हुन् । महोत्तरीका निजिम राजा करिब १ वर्ष कतार बसेर…

Image

तितोपाटी- कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा…

Image

तितोपाटी- सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा घर बगाएको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको तीन तले घर इन्द्रवती नदीको कटानको कारण ढलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीनतले…

Image

तीतोपाटी - नेपाली दुताबास कुबेत र नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतका नयाँ कार्यासमिति बीच बिहिबार भेटघाट र छलफल सम्पन्न भएको छ। छलफलमा महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले दुताबासले सधै आफ्ना नगारिकको पक्षमा कार्य गरेको बताउदै हामी सबैले सकारात्मक सोच राख्ने हो, भनि सफलता पक्कै मिल्दछ, राम्रो कार्य गर्नेलाई कुनै…

Image

तीतोपाती डटकम-रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्।उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्‍याउँछन्। त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। 'जिबी' ब्रान्ड नामबाट बिक्री…

Image

तीतोपाती डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका पहाडी भू(भागमा पहिरो र गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन…