Friday 14th November 2025
नेपालको समाचार
Image

तितोपाटी- सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता…

Image

किसन साह, सर्लाही - अविरल वर्षाका कारण सर्लाही चक्रघट्टा गाउँपालिका ८ औरहीका प्रहरी चौकी पटक पटक डुबानमा परेको छ।पानीको निकास नहुँदा चौकीमा पानी जमेको प्रहरीले जानकारी दिएका छन्। चौकीको चारैतिर अग्ला घरहरू बन्दा चौकी होचो स्थानमा परेको हो। जसले गर्दा वर्षाको पानी निकास हुन नपाएको र चौकी होचो भइदिँदा बजारभरिको…

Image

तीतोपाटी - कुवेत सरकारले इजिप्ट तथा नेपाल लगायत दक्षिण एसियाका मुलुकबाट सिधा उडान संचालन गर्ने निर्णय गरेको छ । कुवेत सरकारको  मन्त्रिपरिषदले सो निर्णय गरे पनि सिधा उडान कहिले देखि शुरू गर्ने भनेर खुलाइएको छैन । कुवेतबाट प्रकाशित हुने अनलाइनहरू कुवेत टाइम्स, अरब टाइम्स तथा अलकवास दैनिका यस सम्बन्धि समाचार…

Image

 उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट फुटेर आज (बुधबार) निर्वाचन आयोगमा ‘जसपा लोकतान्त्रिक’ पार्टी दर्ता भएको छ । नयाँ पार्टीको दर्ता नम्बर ४३४ रहेको छ ।नयाँ दल दर्तापछि महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ…

Image

तीतोपाटी, भाद्र ०१ , काठमाडौ - विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अन्तर्गतका ८ जिल्ला समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ । विनेसाप्र लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल माध्यममा सोमबार भएको भेलाले गुल्मी, बर्दिया, प्युठान, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम र दाङ जिल्लाको कार्यसमिति पारित गरिएको हो । जिल्लागत भेलाले चयन…

Image

तीतोपाटी - नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाइ कुवेत आउनको लागि कुवेतको स्वास्थ्य मन्त्रालय मातहतको अनलाइनमा रजिष्टर्ड गराएका कुवेत आउनु पर्ने नेपालीहरूलाइ कुवेतको स्वास्थ्य मन्त्रालयले एप्रुभल दिन शुरू गरेको छ । कुवेतको वैधानिक भिसा भइ कुवेतमा आउन चाहने नेपालीहरूले जोन्सन एण्ड जोन्सन खोप जुलाइ महिनामै लगाए पनि कुवेतको स्वास्थ्य मन्त्रालयले…

Image

तितोपाटी- स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटे लगायत ननटार महादेवफाँटमा एमसीसीका लागि अधिग्रहण गरिएको ३९८ रोपनी जग्गालाई उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले साउन ३० गते दिनभर प्रदर्शन पश्चात राष्ट्रिय झण्डा…

Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भर्खरै यस्तो बताएका हुन् । “अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका…

Image

तितोपाटी- कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका…

Image

तीतोपाटी - नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन ९ - १३ मंसिरमा हुने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं  राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ १६…