डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ । अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु । तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था…
तितोपाटी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार संविधान दिवसका अवसरमा पार्टीले गरेको कार्यक्रममा उनले पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरे । अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको…
तितोपाटी- त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेल्न लागेको हो । अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने…
लक्ष्मी प्रसाद मिश्र, लमजुङ - कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार,लमजुङको चौधौं नियमित कार्यक्रम १५६ औं मोतीराम जयन्ती विशेष कविगोष्ठी सम्पन्न भयो । भर्चुअल माध्यमबाट गत बिहिवार सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियोे । कार्यक्रममा अनुप सिर्जना प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष, हास्यव्यङ्ग्यकार ,वरिष्ठ पत्रकार, कुशल समीक्षक तथा वरिष्ठ साहित्यकार…
तीतोपाटी - टुक्का साहित्य समाज काठमाडाैंकाे आयाेजना र बत्तिसपुतली महिला विकास समिति, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ, सामुदायिक प्रहरी गौशाला प्रहरी वृत्त, नेपाल रेडक्रस सोसाइटी पशुपति, चावहिल, बौद्ध उपशाखाकाे सह-आयोजनामा आज असाेज २ गते वृहद् रक्तदान तथा टुक्का वाचन कार्यक्रम काठमाडाैंकाे गाैशालामा भव्यताका साथ सम्पन्न भएकाे छ। बिहान १० बजे…
तीतोपाटी - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न कसुरमा कैद सजाय भोगिरहेका पाँच सय ३१ जनाको सजाय मिनाहा भएको छ । संविधान दिवसको अवसरमा ५ सय ३१ जना कैदीहरुलाई माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा…
वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव र १५ अस्तु शनिबार नेपाल ल्याइएको छ । ती शव र अस्तु परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट…
बि. आर. उप्रेती, बारा, नेपाल - देशको हाल भइरहेको सामाजिक, राजनीतिक माहौल प्रति नेपाली जनताहरुको क्षण क्षणको क्रियाकलाप प्रति ध्यानाकर्षण भइरहेको छ। बहुदलिय शासन प्रणाली राम्रो शासन प्रणाली हो तर गाडी मात्र चिल्लो राम्रो ब्राण्डको भएर के गर्नु गाडी चलाउने चालक उत्ताउलो भएर चलायो भने त्यो गाडी दुर्घटना हुन्छ ।…
तितोपाटी- सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सञ्चालन गरेको माइग्रेन्ट रिक्रुमेन्ट एडभाइजरी (एमआरए) मा सहभागी एक हजार पाँच सय ३९ श्रमिकमा गरिएको अध्ययनले यस्तो देखाएको…
तितोपाटी- चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित नभएपछि बजेटविहीनताको अवस्था आएको हो । विक्रम सम्बत २००८ देखि नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको…
![]()