Wednesday 21st May 2025
संगीत
Image

तीतोपाटी डटकम-समाचारदाता-‘अपराध र सुधार' विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ। विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम…

Image

खोरियाहरू तिमीले माने आँटौँला मायाको डोरी बाधौँला पिरती चोखो छ हाम्रो जूनझैँ राम्रो ।। बाआमा वूढा भैसके जवानी खाडी गैसके फर्कौ हे युवा स्वदेश बचाऊँ भेष ।। साहित्य जगत् चम्कियो नेपाली वीर लम्कियो मर्दैन कला सँस्कृती हटोस् विकृति ।। स्पन्दन विनोद भक्तपुर दधिकोट हाल पोर्चुगल खाेरिया विकास फुल्छ आँखामा विनास…

Image

तीतोपाटी डटकम-‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व मानिन्छ । मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर गाईजात्रा बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न यो चलन चलाएका थिए । उनले युवराज मात्र होइन, देशैभरि अन्य धेरै व्यक्ति मरेका हुन्छन् भनेर गाईजात्राको सुरुवात…

Image

जीएनएन दोहा - ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनौट भएका हुन्…

Image

 कुबेतका लोकप्रिय गायक बिबी मल्ल ठकुरी  गैर आवासीय नेपाली संघ द्वारा संचालन  गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडलकाे टप 15  मा प्रबेस  गरेका छन । बिभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै  गायक मल्लले टप 15 को यात्रा तय गरेका हुन् । नेपाल कुबेत सांस्कृतिक मन्च, लालीगुराँस सांस्कृतिक   परिवार  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज …

Image

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा…

Image

तीतोपाटी - शीत काव्य समाज र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिता प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगितामा उत्कृष्ट दस जना भित्र पर्ने विजयी सहभागीहरू दिला शाह ( नेपालगन्ज ),अम्बिका आचार्य ( पाल्पा ), हिरणमयी शर्मा…

Image

तीतोपाटी - अमेरिकाबाट नेपाल आएर  चर्चित रियालिटी शो  "भ्वाइस अफ नेपालको  सिजन–३ को प्रतिष्पर्धामा भिडेका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’   बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका…

Image

तीतोपाटी डटकम-बोस्टन, अमेरिका-वरिष्ट पत्रकार हरिहर विरहीलाई बोस्टनमा सम्मान गर्दै रात्रीभोजको आयोजना गरिएको छ । राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उहाँको धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन् । बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले…

Image

खोरिया नेपाली माटो मै जन्मेको शुद्ध नेपाली जनजिब्रोले बोल्ने शव्द हो । आगन्तुक होइन । रुख बुट्यान,फाँडेर खनजोत नगरे सम्म कहाँ बिज छर्न योग्य हुन्छ र ? त्यसैले सम्पूर्ण फाँडेर नेपाली साहित्यमा खोरियाको बिज छरेर उमारेकोछु । कोपिला फक्रन लाग्दैछ ।खोरियाको वास्तविक अर्थ-प्रगोगात्मक नेपाली शव्दकोशमा हेमाङ्ग राज अधिकारीको अर्थ परिभाषामा…