Saturday 7th June 2025
संगीत
Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् । समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरि बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउदै सहभागिताको लागि वातावरण बनाउने छ । मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना पनि गर्दै…

Image

तीतोपाटी डटकम-युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो । टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ,दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ ।…

Image

नेपालकी चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर तीज मनाउन कुवेत आउने भएकी छन् । नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर कुवेत आउन लागेको कुरा मञ्चका अध्यक्ष गोबिन्द बरालले…

Image

दीपक गौतम/ जापान । जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन गरिएको छ । यसै महिनाको २८ तारिख शनिवार देखि सुरु हुन लागेको गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिताको उद्घाटन कार्यवहाक राजदुत अम्बिका जोसीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जोसीले…

Image

पाल्पाका उर्जाशिल युवा नव गायक सुशिल बस्यालको "रास्ट्रप्रेमी” गितको सोमबार एक  कार्यक्रमका साथ सार्वजनिक भएको छ । गितमा देशमा हुने बिभिन्न गतिविधीहरुलाई समावेश गरेर शब्दहरु रचिएका छन । जसमा शब्द सुशिल बस्यालको रहेको छ भने शब्द सम्पादक शंकर बस्यालले गरेका छन् । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको…

Image

अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । यस सँगै अभिनेता शाहमाथिको बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको…

Image

क्राइम थ्रीलर सिनेमाको प्लट जस्तै भयानक छ, लागुऔषध र त्यसले निम्त्याएको एउटा हत्या । सुन्दै आङ जिरिङ्ग हुने हत्या कैलालीको जानकी गाउँपालिकाका ९ को अमरावती बनमा गत पुसमा भएको हो । जहाँ एकै छिमलका चार जना किशोरले आफ्ना साथीको हत्या गरेका थिए । उनीहरु चारै जना २० वर्षभन्दा कम उमेरका…

Image

स्रष्टा परिचय नाम ः तोयानाथ सुवेदी जन्ममिति २०१७/११/०७ पिता- डिल्लिप्रसाद सुवेदी माताः- पद्म कुमारी सुवेदी जन्मस्थल ः ओखलढुङ्गा नर्मदेश्वर-१ लिखु गाउँपालिका हाल- कागेश्वरी मनोहरा-९ काँडाघारी काठमाडौ शिक्षाः वि एल नेपाल ल क्याम्पस सेवा - नेपाल आर्मीमा २०३५/१०/०२ देखि २०५२/१०/३० सम्म पुनः सैनिक कल्याकारीमा करार सेवा -२०६१/०१/०१ देखि २०६७ चैत मसान्तसम्म…

Image

जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो ।कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले…

Image

तीतोपाटी । प्रकाश सपुतले 'पीर'को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर 'पीर' गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको…