तितोपाटी- वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय…
तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो र अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोलेको छ । "Our Strong Network Getting Stronger" भन्ने मोट्टोका साथ व्यापारलाइ अघि बढाइरहेको अल मुजैनी एक्सचेन्जले साल्मियाको ब्लक -९ स्थिति बराही सालेम स्ट्रिटमा गत शुक्रबार एक समारोह गरि उक्त शाखाको…
तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुका लागी उपलब्ध गरिने सिविल आइडी कार्डलाई कुवेत सरकारले रद्द गर्ने भएको छ। कुवेतस्थित आंतरिक मंत्रालयको उक्त योजना अनुसार गैरकुवेतीहरुको लागी सिविल आइडी कार्ड रद्द गरीने र उक्त सिविल आइडीकार्ड केबल कुवेती नागरिकको लागी मात्रै उपलब्ध गरिने भएको छ। रेसिडेन्सी मामिलाका अनुसार कुवेतमा रहेका प्रवासीहरूका लागि विशेष म्याग्नेटिक…
तितोपाटी- कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ।आइतवार अर्थात भोली २४ जनवरीदेखी उक्त निर्णयको लागु हुने भएको छ। विश्वव्यापी कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्ने प्रयासमा निरन्तर रहेको कुवेत सरकारले यात्रुहरूको सिट संख्या घटाउने निर्णयबाट अझ सहज हुने बताइएको छ। नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई कुवेतमा…
बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ…
तीतोपाटी - "त्यो दिन " नामक एल्बममा समाबेश आधुनिक गीत " ओठको मुस्कान "को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगीत भरेका छन । निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल…
तीतोपाटी - मध्यपुर्वको अग्रणी हाइपरमार्केट लुलु हाइपरमार्केटले भारतीय गणतन्त्र दिवस २६ जनवरीको अबसर पारेर सप्ताहव्यापी भारत भरका लोकप्रिय खानाहरूको महोत्सव २०२१ (Indian Food Festival 2021) को शुरूवात गरेको छ । अागामी २६ जनवरी सम्म रहने सप्ताहव्यापी उक्त महोत्सवको हिँजो २१ जनवरी २०२१ शुक्रबारको दिन कुवेतका लागि भारतीय राजदूत एच.ई. सिवी…
तितोपाटी- नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि…
तितोपाटी- कुवेतमा कार्यरत आप्रवासी कामदारहरु झण्डै २ लाख जनाको भिसा समाप्त भएको र आगामी ३१ जनवरी पछी कुवेतका विभिन्न स्थानहरुमा छापा मारिने साथै चेक जाँचमा निकै कडा गरिने भएको छ। कोरोना महामारीको बिच कुवेतस्थित सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै कुवेतका गृहमन्त्री शेख थमेर अली सबाह अल सलेम…
तितोपाटी- बेलायतबाट फर्केका दुई कुवेती महिलामा नयाँ कोरोनाभाइरस भेरिएन्ट संक्रमित पुष्टि भएको कुवेतस्थित स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। उक्त संक्रमित महिलाले बेलायतबाट कुवेत प्रस्थान गर्नुअघी पीसीआर परीक्षण गरेका थिए जस्ले संक्रमित नभएको अर्थात, रेपोर्ट नेगेटिभ आएको थियो। तर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि गरिएको अर्को पीसीआर परीक्षणमा उनीहरुको रेपोर्टमा कोभिडको नयाँ…
![]()