तितोपाटी- ओमन सरकारले विदेशी नागरिकका हकमा ‘वर्क भिसा’सम्बन्धी नियम परिवर्तन गरी नयाँ व्यवस्था लागू गरेको छ । अब ओमनमा भिजिट भिसामा गएका विदेशी नागरिकले वर्क पर्मिट लिन सक्ने छन् । ओमान सरकारले रोयल ओमन प्रहरी (आरओपी) घोषणा गरेसँगै भिजिट भिसामा प्रवेश गरेका विदेशी नागरिकले वर्क पर्मिट लिनका लागि आवेदन दिने बाटो…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ विरूद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । ओखलढुंगेली सञ्जालको कुवेत संयोजक रहेका श्याम पराजुलीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । ओखल्ढुङ्गा जिल्ला घर भइ प्रवासका विभिन्न देशमा गठन भइ कृयाशिल रहेका ओखलढुंगेलीहरूका संघ संस्थामा आबद्ध ब्यक्तित्वहरु लगायत संघ…
तीतोपाटी डटकम-स्याङ्गजा जिल्ला हरिनास गाउपालिका वडा न ४ राम्चे मा रहेको लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको छ। यस हरिनास गाउपालिका वडा न ४ राम्चे मा जन्मथलो भै हाल बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुको सदस्यता रही लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको…
तीतोपाटी डटकम-जिएनएनएन-कोरिया गणतन्त्र सरकारले जून ४, २०२१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) मार्फत २००,००० अमेरिकी डलरको 17,760 RT-PCR टेस्ट किटको सेट प्रदान गरेको छ। महामहिम राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई…
बसन्त थापा - अहिलेको समयमा, कोरोनाभाइरस हामी बीच तीव्रगतिमा फैलिरहेको छ। कोरोनाभाइरस देश भित्रका सबै प्रदेशहरुमा, र विश्वका हरेक देश मा फैलीएको छ। कोरोनाभाइरसका कारण धेरै मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्। २०२० को सुरुवातीमा कोरोनाभाइरसको पहिलो लहरले धेरै मानिसहरूको मृत्यु भएको थियो। केही महिना पछि, मानिसहरूले यो कोरोना हराएको जस्तो…
तीतोपाटी - मध्यपूर्वको उत्कृष्ट रिटेलर लुलु हाइपर मार्केटले गत २ जुनको दिन कुवेतको अलराइ स्टोरमा आँपहरूको फेष्टिवलको शुभारम्भ गरेको छ । २ जुन देखि ११ दिन सम्म रहने उक्त आँप मेलामा विश्वभरका ५० भन्दा बढि आँपहरूको प्रदर्शनी तथा बिक्री गरिने छ । उक्त मेलाको उद्घाटन कुवेतका लागि भारतीय राजदूत महामहिम…
तितोपाटी- लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ। 'डेलीमेल'ले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो। समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन्। यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ…
तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । कोरोना भाइरसका कारण सरकारले १६ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि स्वदेश फर्किन टिकट लिएका धेरै कामदार सम्बन्धित देशमै रोकिएका थिए । रोजगारीको खोजीमा विदेशिएकाहरू संकटको समयमा फर्कन पाउँदा खुसी त छन्, तर सरकारले तोकेको…
तितोपाटी- मलेसियामा भएको सवारी दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ । बुधवार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी नौ जना नेपाली घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मलेसियामा सुरक्षा गार्डको काम गर्ने…
तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा तीन जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको साल्मीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेतस्थित झारा पुलिसले दुई पुरुष र एकमहिला सहित तीन जना नेपालीलाई पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको…