लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो । लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार…
लुलु हाइपरमार्केटले ‘जोय अफ सेयरिङ’ अभियान सुरु गरेको छ । रमजानको पवित्र महिना अरूको लागि दया र हेरचाह गर्ने समय हो । र सँगी मानवहरू, विशेष गरी समाजका कम भाग्यशालीहरूका लागि समानुभूति र चासोको भावनालाई प्रतिबिम्बित गर्दै लुलु हाइपरमार्केट कुवेतले 'जोय अफ सेयरिङ' शीर्षकको मानवीय पहल सुरु गरेको छ। जुन…
कुवेतको निजामती सेवा आयोगले "इदु उल फित्र" मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने जनाएको छ । इद उल फित्रको बिदा मे १ तारिक आइतबारबाट सुरु भई मे ५ तारिक बिहीबारसम्मका पर्व तथा सार्वजनिक विदा हुन र मे ८ तारिक आइतबारबाट सरकारी कर्यालय खुल्ने जनाएको छ । निजामती सेवा…
वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्…
बदर अल समा मेडिकल सेन्टर कुवेतले ३२ वर्षको वैदेशिक जीवनपछि कुवेत छाड्नुभएका प्रख्यात समाजसेवी तथा कला कला कुवेत संघका कोषाध्यक्ष श्री हसन कोयाको विदाई सभा सम्पन्न भएको छ । बदर अल समाका शाखा प्रबन्धक अब्दुल रजाकको सभाध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रममा बोल्दै श्री हसन कोयाले समाजमा खाँचो परेकाहरूलाई मद्दत गर्न विभिन्न…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया…
तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले रिक्त रहेको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ चयन गरेको छ । परिषदको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित ३ उपाध्यक्षहरू मध्ये एक जना उपाध्य माधव शाहीको गत अक्टोबर महिनामा आकस्मिक निधन हुन गइ रिक् रहन आएको उपाध्यक्ष पदमा नबराज पराजुलीलाइ पदस्थापन गरेको हो…
पूर्वी सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई भेरी नदीले छुट्याएको छ। भेरीगंगाको जहरे बजार र गुर्भाकोटको जहरे गाउँ जोड्ने झोलुङ्गे पुल छ। त्यहीँ नजिकै पक्की पुल पनि बन्दैछ। कंगोमा बिद्रोहीको गोलीबाट मृत्यु भएका अनिल गुरुङको घर गुर्भाकोट–१४ स्थित जहरे गाउँमा छ। सेनामा भर्ती भएपछि गुरुङले काठमाडौंमै विवाह गरे। उनकी श्रीमती विद्या…
तोयानाथ उपेक्षित, तीतोपाटी /आफ्नो देशको प्रचार प्रसार गर्नु र देशलाई विश्वमाझ चिनाउन प्रयास गर्नु सारा नेपाली नागरिकको कर्तव्य बन्छ त्यसमा पनि मुलुक बाहिर रहेका नेपालीहरु र त्यहाँ रहेका नियोगहरुले झन धेरै प्रयत्न गर्नै पर्छ । कुवेत स्थित नेपाली राजदूतावासले आज एउटा त्यस्तै सहरानिय काम गरेको छ । कुवेतको सडकमा रातो…
दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि युएई स्थित आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले…
![]()