Sunday 28th April 2024
मरुभूमि हालचाल
Image

तितोपाटी - कुवेतमा २०५ औं भानु जयन्ति मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख शुक्रबारका दिन कुवेतमा २०५ औं भानु जयन्ति साहित्य श्रृंखला वाचन गरेर मनाउन लागिएको बुझिएको छ । विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको…

Image

तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार कुवेतको आफ्नो १२ औ वार्षिक उत्सबमा नेपाल बाट राष्ट्रिय स्तरका अतिथि कलाकारहरू ल्याएर गर्न लागिएको सांस्कृतिक कार्यक्रमका लागी हार्दिक निमन्त्रणा । मिति - ६ जुलाई २०१८, शुक्रबार । समय - बिहान ११ बजे । स्थान - इंडियन कम्युनिटी स्कूल खैतान, कुवेत । https://www.youtube.com/watch?time_continue=1&v=DnazyrWaw-A

Image

तितोपाटी - कोसेली समुह कुवेतको नेपाली समाजमा चिर परिचित एक सँस्था हो  । कोसेली समुहले विगत १० वर्षदेखि कुवेतको नेपाली समाजमा विभिन्न रचनात्मक सामाजिक कार्यहरूको साथमा राहतमुलक, जन-चेतनामुलक, संदेशमुलक विभिन्न कार्यक्रमहरू गर्दै अाएको छ भने सबैभन्दा महत्वपुर्ण काम भनेको यो समुहले अाफ्नै मातहतमा अनलाइन तथा छापा पत्रिका संचालन गरेर कुवेतको…

Image

तितोपाटी - कुवेतको नेपाली समाजमा एक छुट्टै स्वाद लिएर स्थापना भएको सांगितिक समुह 'संकल्प ब्याण्ड' ले कुवेतको नेपाली समाजमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा व्याण्डको तर्फबाट विभिन्न पप, अाधुनिक एवं रिमिक्स गितहरू मार्फत सांगितिक खुराक पस्कदै अाएको छ। ब्याण्डका अाफ्नै गीतहरू तथा चर्चित भएका गीतहरूलार्इ अाफ्नै शैलीमा ढालेर सांगितिक प्रस्तुति…

Image

तितोपाटी- सडक दुर्घटनमा परि धन्नै डेढ  बर्ष अघि देखि कुबेतको आदान अस्पतालमा उपचार्थ भागिरथ चापागाईको स्वदेश फर्काई प्रक्रियामा प्राबिधिक समस्या शृजना भएको नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले बताउनु भएको छ । नेपाली जन एकता समाज कुबेतको तेस्रो   बार्षिकउत्सव समाहारोमा सम्बोधन गर्दै  प्रथम अथिति लिन्देनले नेपाली दुबास र लुम्बिनी…

Image

तितोपाटी - कुवेतमा केहि हप्तादेखि अलपत्र  ३ जना मृतकको शव नेपाल पठाइएको छ । अार्थिक कारणले शब नेपाल पठाउन समस्या देखिए पछि अाफ्नो अग्रसरतामा अर्थ संकलन गरि २ जनाको शब  अस्ति र १ जनाको शब अाज नेपाल पठाइ अन्त्येष्ठी समेत भइसकेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले तितोपाटी डट…

Image

नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…

Image

तीताेपाटी डटकम - बिगत १६ वर्ष देखि कुवेतमा कार्यरत काेसेली समुहका पुर्वमहासचिव, मरूभूमि हालचालका भूतपुर्व प्रस्तोता तथा जिफन्ट कुवेतका भूतपूर्व अध्यक्ष अर्जुन बस्न्रेत संग भलाकुसारी गर्दै कार्यक्रम प्रस्ताेता बसन्त थापा । https://youtu.be/CpTOyB8VG14

Image

तितोपाटी डट कम - दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम 'मरूभूमि हालचाल' मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का । भिडियो छायांकन चन्द्र बिश्वकर्मा । https://youtu.be/NndbuByln6I

Image

तितोपाटी डट कम अब नया डिजाइनमा बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत 'उदासी' र सक्रिय सदस्य मनोज काफ्ले 'मनसुन' लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ…