Friday 10th May 2024
मरुभूमि हालचाल
Image

नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…

Image

तीताेपाटी डटकम - बिगत १६ वर्ष देखि कुवेतमा कार्यरत काेसेली समुहका पुर्वमहासचिव, मरूभूमि हालचालका भूतपुर्व प्रस्तोता तथा जिफन्ट कुवेतका भूतपूर्व अध्यक्ष अर्जुन बस्न्रेत संग भलाकुसारी गर्दै कार्यक्रम प्रस्ताेता बसन्त थापा । https://youtu.be/CpTOyB8VG14

Image

तितोपाटी डट कम - दर्शकहरूद्वारा अति नै रूचाइएको तितोपाटी डट कम को नियमित कार्यक्रम 'मरूभूमि हालचाल' मा यस पटक श्रष्टाहरू संजय खनाल, सिम्रन मोक्तान तामाङ, लक्ष्मण अधिकारी, गुन्जन लामा र गगन बिष्टका रचना वाचन गर्दै प्रस्तोता अमर खड्का । भिडियो छायांकन चन्द्र बिश्वकर्मा । https://youtu.be/NndbuByln6I

Image

तितोपाटी डट कम अब नया डिजाइनमा बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत 'उदासी' र सक्रिय सदस्य मनोज काफ्ले 'मनसुन' लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ…

Image

चन्द्र बिश्वकर्मा, तीतोपाटी डट कम - कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको छ । कुवेतमा कार्यरत नेपालिहरुमा लुकेर रहेको प्रतिभा लाई प्रस्फुटन गराउने उदेश्यले कुवेतको नेपाली समाजमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेस्रो अधिबेशन यहि आउदो जुन, १५…

Image

तितोपाटी डट कम - कुवेतमा सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । कुवेतको ६ रिङरोडमा हिँजो राती भएको सवारी दुर्घटनामा अम्बिकाको ज्यान गएको अम्बिकाका मामा बिनोद बराइलीले तितोपाटी डट कमलार्इ जानकारी जानकारी दिएका हुन । दुर्घटनामा परि ज्यान गुमाउने मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क. हुन…

Image

तीतोपाटी डट कम- रोजगारीको लागि कुवेत आएका नवलपरासी बर्दाघाट नगरपालिका वार्ड नं ५ स्थायी निवासी हेमा मगर विगत तिन वर्षदेखि सम्पर्क बिहिन रहेकोले खोजिदिनको लागि परिवारले आग्रह गरेका छन् | मगरका ससुरा हर्कबहादुरद्वारा राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीलाई सम्बोधन गर्दै खोजी दिन आग्रह सहितको निवेदन पेश गरेको छ | निवेदनमा…

Image

तितोपाटी - बसन्त थापा- तीतोपाटी डटकम-रोजगारीको शीलशिलामा गुल्मि ज़िल्ला दरबार गाउँपालिका-२ घर भई हाल बकुलघाट रुपन्देही बस्दै आएका अंदाजी ४० बर्षका हुम बहादुर रासकोटीको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा हिजो मेई ३०- २०१८ का दिन मृत्यु भएको छ। हिजो बेलुका एक्कासी पेट दुखेको र संगै बस्ने साथीलेनै मृतक हुम बहादुरलाई उपचारको…

Image

 हरी कृष्ण न्यौपाने,तीतोपाटी डटकम-कुवेतको फर्वानिया ब्लक ६ मा अबैधानिक रुपमा बसेर काम गर्दै आएका नुवाकोटका सुसिल आचार्यको हिजो मेई-२९-२०१८का दिन मृत्‍यु भएको छ। लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले तीतोपाटी डटकमलाई दिएको प्रारम्भिक जानकारी अनुसार आफ्नो कम्पनीबाट भागेर अन्त कतै काम गर्दै आएका नुवाकोटका सुशिल आचार्यको आफु बसेको कोठामै…

Image

 हरि कृष्ण न्यौपाने,तीतोपाटी डटकम-घरेलु महिला कामदारको रुपमा करिब ६ बर्ष अघी कुवेत आएकी मोरङ मोरङ्डागी-८की कल्पना मगराती करीब २ बर्ष देखी घर-परिवार र आफन्त संग संपर्क बिहिन भएकी छिन। आफ्नी छोरी यसरी एका-एक बेपत्ता भए पछी कल्पनाको बुवा भुपाल मगरातीले कुवेतमा रहेको नेपाली दुताबास, नेपाली संघ-सस्थाहरु तथा सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई…