Saturday 11th May 2024
मरुभूमि हालचाल
Image

हरि कृष्ण न्यौपाने-स्याङ्जा स्थाइ घर भई कुवेतमा काम गर्दै आएका दिपक परियारको आज अगस्ट-१९, आइतबार, २०१८ का दिन बिहान मृत्‍यु भएको छ । छुट्टी सकेर साथीहरु संगै खाना खाएर राती सुतेका दिपक बिहान नउठे पछी साथीहरुले खोजी गर्दा उनी सुतेकै ठाउँमा मृत भेटिए पछी कुवेत प्रहरीलाई खबर गरिएको थियो ।…

Image

गजल लालाबाला छोडी प्रदेश आए मन बुझाउ कसरी जिवनमा धेरै दुख कष्ट पाए मन बुझाउ कसरी । कसैको बिश्वास गरि आउदा यहाँ बल्ल होस भयो बेचिएकि रहेछु ठक्कर खाए मन बुझाउ कसरी । मीठो सपना बोकि घर बाट भागेर आएकी थिए फर्की जादा घरमा वचन लाए मन बुझाउ कसरी ।…

Image

नारायण पोख्रेल - आउँदो अगस्ट २३ देखि २५ सम्म युएईको दुबईमा एनआरएनएको मध्य पुर्ब भेला हुदैछ भन्ने कुरा समाचारमा सुन्नमा आएको छ । हुन त गत बर्ष १४ अक्टुबर देखि सुरु भई १७ अक्टुबरमा नेपालमा सम्पन भएको आठौँ अधिबेसन ताका यो भेला कुवेतमा गर्ने भन्दै यो कार्यलाई सफल बनाउनको लागि यहाँबाट…

Image

तितोपाटी - "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नारा बोकेर '२५ डिसेम्बर २००९'मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था 'तमू समाज कुवेत'ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत…

Image

बसन्त थापा - कुवेतमा बिगत केहि महिना देखी अन्जान नम्बर बाट अथवा विभिन्न कम्पनीको नाम बाट अपरिचित ब्यक्ति द्वारा फोन गरि चिट्ठा परेको भन्दै लुट्ने क्रम बढेको छ। केही रकम मागेर सोझा साझा नेपालीलाई ठगी गर्ने विभिन्न देश र कम्पनीबाट फोन गरि हाम्रो र हाम्रो बैंक कार्डको विवरण लिई विभिन्न…

Image

तीतोपाटी- हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो १७ औं प्रस्तुतिको रुपमा आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन कुवेतमा स्थानिय उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन हुने तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिर लागेको  भन्दै …

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्न आई घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गरेकी मोरङकी लाल कुमारी लावती एक्कासी बेहोस भएर ढलेर अस्पातल पुर्याइएकी थिईन।लाल कुमारीलाई १४ महिना अघी कुवेतको सभा आइबीएन सिना अस्पातल (Sabha IBN Sina Hospital)मा पुर्याइएकोमा उनलाई ब्रेन हाम्रेज(ब्रेनमा नसा फुटेको) भएको तथा अप्रेशनबाट…

Image

बसन्त थापा - अनाथ बालबालिकाका लागि बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीमा अनाथ आवास गृह निर्माणका लागी कुवेतबाट सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेरु १ लाख १७ हजार सहयोग गरेको छ। १८ वर्षका खनालले आफ्नै अगुवाईमा भवन निर्माण गर्ने संकल्प सहीत भवनको शिलान्यास केहि महिना गरेका हुन भने भवन निर्माणका लागि ४० लाख…

Image

बसन्त थापा, कुवेत - सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको  सामाजिक संस्था ''लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी…

Image

बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…