तितोपाटी - नेवाः गुठी कुवेत पुनर्गठन सँगै घोषणा गरिएको म्हपूजा नेवाः गुठी कुवेतले अागामी नोभेम्बर १ तारिक शुक्रबार गर्ने भएको छ । यहि अक्टोबर २५ तारिक कुकुर तिहारको दिन गर्ने भनिएको म्हपूजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहे पछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा…
तितोपाटी - कुवेतमा फेरी एक नेपाली कामदारको कार्यरत स्थानमा नै दुर्घटनामा परि ज्यान गएको खबर तितोपाटी डट कमलाइ प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा ६ महिना अघिमात्र कुवेत अाएका राहदानी नं. ०६६१४२५९ भएका भोजपुरका ३९ वर्षीय पदम बहादुर मगरको उक्त दुर्घटनामा मृत्यु भएको खबर एकै कम्पनीमा कार्यरत अन्तर्राष्ट्रिय नेपाली…
तितोपाटी - महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्म जयन्तीको अवसर पारेर कुवेतमा ११० औं लक्ष्मी जयन्ती तथा साहित्य वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजनामा हिँजो २५ अक्टोबर २०१९ को दिन कुवेतको जलिब स्थित नेपा फुडल्याण्ड फेमिली रेष्टुरेण्टको सभाहलमा महाकविको तस्विरमा…
तितोपाटी - २०७६ सालको तिहार(शुभ दिपावली)को अवसरमा नेपाली राजदूतावास कुवेत दुइ दिन बन्द रहने भएको छ । नेपाली राजदूतावास कुवेतले अाज एक सुचना जारी गरि तिहारको लागि यहि कात्तिक १२ र १३ गते तदनुसार अक्टोबर २८ र २९ तारिक नेपाली दूतावास बन्द रहने जनाएको हो ।
तितोपाटी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आउदो २५ अक्टुवर २०१९ शुक्रबारका दिन ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रमको तयारी पुरा भएको छ। करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य…
सप्तरङ्गी टिकाले मेरो निधार सजाउन नपाएको पनि दस बर्ष पूरा भएछ दिदी अब त तिमी अाउने बाटो हेर्ने रमितेको भिर पनि मानव डोबविहिन भयो होला । लाग्छ बगैचा का फुलहरु सयपत्री, मखमली र गोदावरी पनि भाव विव्हल हुदै यो बर्ष पनि वोटबाटै तल झर्नु पर्ने भो भनी चिन्तित होलान् ।…
तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम…
तितोपाटी- बैदेशिक रोजगारीमा विदेश गएका कामदारको लागि विदेश बाट नै श्रम स्वीकृति दिने कार्य अझै अनिश्चित बनेको छ । मन्त्रालय गत समन्वय र अनलाइन सिस्टममा आवश्यक प्राविधिक व्यवस्था गर्न नसक्दा विदेश बाट नै श्रम स्वीकृति दिने कार्यका लागि कामदारहरुले अझै केहि समय कुर्नुपर्ने देखिएको छ। सरकारले पुन: श्रम स्वीकृति कै…
तितोपाटी- नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षमा नेपाल पत्रकार महासंघको कार्यालयमा बसेको बैठकले विश्वभरीका नेपाली पत्रकारहरुको सहभागिता हुने गरी कोरियामा बैठक गर्ने निर्णय गरेको हो । कोरिया…
तितोपाटी- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ : ५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्तिक १२ गते…