Sunday 21st December 2025
मरुभूमि हालचाल
Image

हरि कृष्ण न्यौपाने-कुवेत सरकारले आवासीय भिसा उल्लंघन गरेका (Residency violators) हरूलार्इ आममाफी दिने निर्णय गरेको छ।आममाफी सम्बन्धि उक्त सूचना र तोकिएको समय तालिका अनुसार भोलि अप्रिल २६ देखि ३०, २०२० सम्म नेपाली नागरिकहरूका लागि आवेदन भर्ने अवधि तोकिएको छ। को-को जान सक्छन? १)फेब्रुअरी २९ ,२०२० सम्म भिसा समाप्त भएका इच्छुक…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२५ तारिक शनिबार सम्म ४२ नेपाली सहित २८९२ जना संक्रमित भएका छन। कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २७८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ६ नेपाली सहित १०९ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो…

Image

तोयानाथ उपेक्षित, कुवेत सरकारद्धारा गैरकानूनी रुपमा रहेका आप्रवासीहरुलाई घर जान दिने गरी खोलिएको एम्नेष्टिको लाभ नेपालीहरुले पनि लिन पाउने भएका छन । गत महिना देखि नेपालीहरुले सोधिरहेको सवाल र मागको सम्बोधन गर्दै नेपाली राजदुतावास कुवेतले आज आफ्नो आधिकारिक फेसबुक पेजमा तत सम्बन्धमा सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनामा भनिएको…

Image

तोयानाथ उपेक्षित, भनिन्छ खाडीमा १६ लाख नेपाली छन यसरी नै उस्तै काम र दामका लागि मलेशिया जानेको संख्या पनि काफी छ । अनि यीनै मलेशिया, खाडी, कोरिया लगायतका देशमा श्रम गर्न जाने करिब ४० लाख युवाहरु सवै भन्दा धेरै सामाजिक सञ्जालमा उफ्रिरहेका हुन्छन । त्यसमध्ये को एउटा म पनि हुँ…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२२ तारिक बुधबार सम्म २९ नेपाली सहित २२४८ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ५ नेपाली सहित ८० जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…

Image

तितोपाटी- गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक  खाद्यान्न सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो। कोरोना भाइरसका कारण कुवेत पुर्ण रुपमा डेढ…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-१९ तारिक आइतबार सम्म २१ नेपाली सहित १९१५ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १६४ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ९७ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ६०…

Image

आर.बि.बुढाथोकी- भाइरसकोको भयले सक्रान्त बिस्वबासी अहिले पनि यस बिरुद्ध जुधीरहेका छन । यस बिसम परिस्थितीमा नेपाल पनि अछुत हुन सकेन र केही ढिलै गरेर छिरेको भएता पनि सर्बसाधारणमा यसको डर र भय भने कम छैन । सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ । यो बिस्वब्यापी भाइरसको…

Image

सम्माननिय प्रधानमन्त्री ज्यू प्रधानमन्त्री को कार्यलय बालुवाटार काठमान्डौ, नेपाल बिषय - कुवैतदेखि नागरिक विन्तीपत्र महोदय गैरकानुनी हैसियतमा कुवेतमा दसकौ देखि कर्मथलो बनाउदै आएका नेपालीहरुको लागि कुवैतको राजाले लाल मोहर लगाइ आममाफी दिनुभएको कुरा सर्वविदीतै छ । जसअनुसार नेपाल सहित अन्यदेशका नागरीकहरुले पनि यो अबसर पाउने छन । आममाफी को समयअवधी…

Image

तोयानाथ उपेक्षित, व्रिटिस बैज्ञानिकहरुले कोरोना विरुद्धको भ्याक्सिन उत्पादनमा लागेका छन । उनीहरुका अनुसार उक्त भ्याक्सिन सेप्टेम्बर सम्ममा १० लाख डोज तयार हुनेछ । अक्सफोर्ड युनिभरसिटीमा कार्यरत बैज्ञानिकहरुले आउदो साताबाट कोभिड १९ विरुद्धको खोप निर्माणको कार्यको थालनी गर्दैछन । उक्त खोपको परिक्षण सँगसँगै त्यसको उत्पादन पनि शुरु गर्न लागिएको बताईन्छ ।…