कुवेतमा आप्रवासीहरुलाई दुई हप्ता यात्रा प्रतिबन्ध पछी फेब्रुअरी २१ बाट प्रवेश गर्न अनुमति कुवेत सरकारको निर्णय अनुसार आप्रवासीहरुका लागि दुई हप्ताको यात्रा प्रतिबन्ध पछि पुनः फेब्रुअरी २१ तारिक अर्थात आगामी आइतवार देखी कुवेत प्रवेशमा अनुमती दिइने भएको छ। प्रतिबन्धित ३५ देश बाट कुवेत यात्रा गर्नेहरु १४ दिन दुबइमा क्वारेन्टाइन बस्नुपर्ने…
तीतोपाटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो…
कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको झगडाले कांग्रेसभित्र पनि समस्या आएको बताएका छन् । उनले अहिले नेकपामा जस्तो झगडा कांग्रेसमा कहिल्यै नभएको दाबी गरे । ‘गिरिजाप्रसाद कोइरालाले राजालाई हटाएर प्रचण्डलाई भारतबाट ल्याएर सत्तामा पुऱ्याए । तर, प्रचण्ड आफैँ राजा हुन अघि सरे, अहिले ओली र प्रचण्ड राजाभन्दा पनि ठूलो राजा हुन…
सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा…
तितोपाटी डटकम- नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि कुवेत शाखाले सहयोग हस्तान्तरण गरेको छ।नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले उक्त अक्षयकोषका लागि नेपाली रुपैंया १,११,१११(एक लाख एघार हजार एक सय एघार )हस्तान्तरण गरेको हो। फेब्रुअरी ८,२०२१का दिन नेपाल पत्रकार…
तितोपाटी- कुवेतमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाहरुलाई भगाई अवैधानिक कार्य गर्दै आएका ७ जना नेपाली महिलालाई कुवेत पुलिसले पक्राउ गरेको छ। कुवेतस्थित सुरक्षा विभागले नक्कली एजेण्टद्वारा बेचिएका कार्यालयमा छापा मारेको थियो जस्मा घरेलु कामदारहरुलाई एजेण्टहरुले भाग्नको लागी बिभिन्न कुराहरुको आस्वाशन दिने र अन्यत्र काम गरे दोब्बर तलब लगायत धेरै सेवा सुविधाहरु…
जीवन खत्री-कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ। नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान…
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।२१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् । भण्डारी, नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग निकट मानिन्छन् । गत शुक्रबार यो जिम्मेवारी…
तितोपाटी- कुवेत सरकारद्वारा कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी संगै सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय र जरिवाना तिराउने भएको छ। भोली आइतबारदेखी लागू हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी भिडभाड र जमघट साथै सार्वजनिक स्थान तथा निजीस्थानमा भेला भइ दूरी कायम नगरे कुवेत सरकारको स्वास्थ्य मन्त्रालयद्वारा तोकिए…
तितोपाटी- साउदीमा बिगत १० वर्षदेखि बन्दी जीवन बिताइरहेकी नेपाली चेलीको उद्धार भएको छ । प्रवासी समाज तथा साउदी अरेबीयास्थित नेपाली दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ । पाल्पाको छहरा–४ घर भएकी सम्झना थापा मगर दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको…
![]()