Tuesday 3rd March 2026
मुख्य खबर
Image

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल रेल्वेको उद्घाटन गरेका छन्। दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरिएको एक कार्यक्रममा संयुक्त रुपमा स्वीच थिचेर भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। भारतको सहयोगमा रेल विस्तार तथा स्तरोन्नति परियोजना अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्था रेलसेवाको शुरूवात गरिएको हो । यात्रुवाहक यस रेलमा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / स्थानीय तहको चुनाव जति नजिक आउदैछ त्यो सँगै एउटाले अर्का विरुद्ध गर्ने चुनावी प्रचार शैली फरक रुपमा देखिएको छ । चुनावी दाउपेच कमजोर देखिएपछि समिकरण सवैको लागि बाध्यता बन्दै गएको छ । कसले कति बेला को सँग हात मिलाउछन् भन्ने भय र अविश्वासले एक अर्कालाई बाँधेको…

Image

प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्चिम सेती आयोजना निर्माण तत्काल अघि बढाउन अनुरोध गर्दै गाउँले (सुदूरपश्चिमवासी) ले २१ डोको चिट्ठी पठाएका छन् । सुदूरपश्चिमस्थित विभिन्न जिल्लाका झण्डै १ लाख नागरिकद्वारा हस्ताक्षर गरी डोकोमा भरेर ट्रकबाट एक साताअघि नै काठमाडौंमा ल्याइएपनि प्रधानमन्त्रीले सो पत्र बुझ्न समय दिएका छैनन् ।पश्चिम सेती आयोजना निर्माण निम्ति…

Image

सरकारले पारासिटामोल औषधिको वजन बढाउने निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । चैत १० गते औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल औषधि उत्पादन गर्ने अनुमति दिएपछि स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्यमाथि खेलवाड भएको आरोप लगाउँदै आएका छन् ।सिटामोलको वजन जनस्वास्थ्यका हिसाबले नढाएर व्यापारिक उद्देश्यले बढाइएको औषधि व्यवस्था विभागका पूर्वनिर्देशक बालकृष्ण खकुरेल बताउँछन्…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो। सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रवीना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको…

Image

गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान, राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्। गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति…

Image

नेपाल आदिवासी जनजाति महासंघको दसौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती चुनिएका छन् भने महासचिवमा दिवस राई निर्वाचित भएका छन् । त्यस्तै अधिवेशनले सात उपाध्यक्ष, एक उपमहासचिव, आठ सचिव, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष चयन गरेको छ । अध्यक्षमा जितेका शेर्पाले ४४…

Image

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । काठमाडौंमा  सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट…

Image

साउदी अरेबियाबाट फर्किंदै गरेकी नातिनी लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको लामो टहरामा नुवाकोटकी ६९ वर्षीया कान्छीमाया दोङलाई आधा घण्टाभन्दा बढी उभिन समस्या पर्‍यो । आगमन कक्षको एउटा प्रतीक्षालयमा मान्छेहरु बसिरहेको देखेपछि त्यतै जान लाग्दा सेक्युरिटी गार्डले दोङलाई रोक्दै भने, ‘कुर्सीमा बस्ने भए टिकट काटेर आउनुस्’ । विमानस्थलमा यसअघि पनि…