युक्रेनको स्वतन्त्रता दिवसमा मारिएका सैनिकको चिहानमा नाचिरहेको भिडियो पोस्ट गरेपछि युक्रेनी महिलालाई पक्राउ गरिएको छ। सोशल मिडिया प्लेटफर्म इन्स्टाग्राममा प्रयोगकर्ताले आफनो ह्यान्डलमा पोस्ट गरिएको भिडियोमा दुई महिला चिहानमा नाचिरहेको देखाइएको छ। यस भिडियोमा मारिएका सैनिकका तस्बिरहरू पनि देखाइएको छ, जहाँ महिलाहरू चिहानमा नाचिरहेका छन्। भिडियो पछि हटाइयो र प्रयोगकर्ताले इन्स्टाग्राममा…
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। >चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग…
काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ…
बसन्त थापा, कुवेत तीतोपाटी- ठुलो सपनाको भारी बोकेर जिन्दगीका रहरहरुलाई एकठाउमा थाती राखेर वैदेशिक रोजगारीको बाटो पछ्याउँदै खाडीका देश लगायत कुवेत आउने युवाहरुको जमात बाक्लो देखिएको छ। “तर यहाँ, त्यस्तो भने जस्तो सजीलो छैन” वैदेशिक रोजगारीका लागि झण्डै एक वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका हजारौ कामदारहरु म्यानपावर व्यवसायीका एजेण्ट…
एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ। समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो। सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो। यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति…
सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि राष्ट्रपति पौडेलसमक्ष माफि मिनाहाको फाइल पुर्याइएको छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या अभियोगमा जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि…
दीपक आचार्य काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई…
अधिवक्ता-स्वागत नेपाल नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दा चलाएको आरोपमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई म्याद थपका लागि प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गरायो। जिल्ला अदालतका न्यायाधिश उत्तम सिलवालको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस सुरु भयो। खाँडका पक्षमा धरै अधिवक्ताले वहस गरे। उनलाई…
एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा आयोजक जोर्डनविरुद्ध नेपालले पहिलो हाफ नसकिँदै दोस्रो गोल गरेको छ । प्रिन्स मोहमद स्टेडियममा जारी खेलमा नेपालले दोस्रो गोल ३२ औँ मिनेटमा गर्यो । नेपालका लागि दोस्रो गोल ९ नम्बर जर्सीकी खेलाडीले गरेकी हुन् । नेपालले १३ औँ मिनेटमा सुरुआती अग्रता लिएको…
डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…