Tuesday 13th January 2026
रोजगार
Image

तितोपाटी- कुवेत सरकारले आप्रवासी यात्रुहरुलाई कुवेत प्रवेशमा अर्कों सूचना जारी नभएसम्मका लागी पुन:प्रतिबन्ध गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरि विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।   शनिवार बेलुका कुवेत सरकारले सूचना जारी गर्दै विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै आप्रवासीनागरिकलाई पुनः प्रवेशमा…

Image

माया नभा यो नयन रुने थिएन होला । 'प्रेम' शब्दले मन मुटु छुने थिएन होला ।। मन जस्तै कन्चन तन पनि भइदिए, कसैले नि साबुनले धुने थिएन होला । आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे, अरुलाई रिस देखाउने थिएन होला । यदि बिर्सन सजिलो हुने भए सायद, याद भन्ने शब्द…

Image

नारायण कोइराला - उनी बिहान उठी फेसबुक खोलिन्। गीतको धेरै साैखिन भएकोले प्रायः युटुब हेर्ने भए पनि आज उनलाई फेसबुकले अति आकर्षण गरिरहेको थियो । फेसबुकमा जताततै एउटा समाचार घुमि रहेको थियो । किशोरीको बलत्कार,अती दुःखदायी समाचार । यस्तो समाचारले उनको मन दुख्ने नै भयो । त्यो दिन समाचारमा हार्दिक…

Image

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा…

Image

तीतोपाटी - कुवेत सरकारले सिधै कुवेत प्रवेशमा प्रतिबन्ध लगाएका ३५ मुलुकका कामदारलाइ आगामी २१ फेब्रुअरी २०२१ आइतबारको दिन देखि सिधा उडान मार्फत कुवेत आउन सकिने ब्यवस्था गरेको छ । तर त्यसरी कुवेत आउने यात्रुहरूले आफ्नै खर्चमा १४ दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्नेछ । कोभिड १९ को उच्च जोखिमको कारण देखाउँदै…

Image

तीतोपाटी - अलमुजैनी एक्सचेन्ज कुवेतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवेत भरी ११२ साखाहरु बिस्तार गरेको छ भने सबै ११२ शाखाबाट नेपालमा विप्रेषण सेवा दिने भएको छ । अलमुजैनी एक्सचेन्जले एक प्रेस विमोचन जारी गरि नेपाली सेवाग्राहीलाइ लक्षित गरि "जहाँ तपाइ त्यहाँ अलमुजैनी एक्सचेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनी एक्सचेन्ज" विशेष…

Image

कुवेतमा आप्रवासीहरुलाई दुई हप्ता यात्रा प्रतिबन्ध पछी फेब्रुअरी २१ बाट प्रवेश गर्न अनुमति कुवेत सरकारको निर्णय अनुसार आप्रवासीहरुका लागि दुई हप्ताको यात्रा प्रतिबन्ध पछि पुनः फेब्रुअरी २१ तारिक अर्थात आगामी आइतवार देखी कुवेत प्रवेशमा अनुमती दिइने भएको छ। प्रतिबन्धित ३५ देश बाट कुवेत यात्रा गर्नेहरु १४ दिन दुबइमा क्वारेन्टाइन बस्नुपर्ने…

Image

तितोपाटी- वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा रहेको एनआरएन युएईमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एनआरएनए मध्यपूर्व अहिले तातेको छ । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो) को सहयोगमा युएईमा रहेका पीडित नेपालीलाई उद्धार गर्न ८० हजार डलर (झन्डै नेपाली ९२ लाख रुपैंयाँ) बराबरको सम्झौता गरेको थियो । सम्झौता बमोजिम…

Image

म धर्म गर्दा उनले बुझेनन् म अर्थ लाएँ उनले सुनेनन् म कर्म गर्दा उनले सहेनन् विचार राम्रो उनले गरेनन् ।१।🌷🙏🌺 लडाइँ गर्ने सिपको विकास जवान मार्दा जनमा निराशा विनाश गर्ने गुटको छ पक्ष चुनाव जित्ने उनको छ लक्ष।२।🌷🙏🌺 खराब मान्छे सँगमा अवश्य सलाम ठोक्ने नगरी नमस्ते परेड खेल्ने चिनियाँ सिपाही…

Image

तितोपाटी- घरेलु कामदारको रूपमा कुवेत आउनको लागी जनवरी महिनाको अन्तिमसम्म नाम दर्ता गर्नेको संख्या ९ हजार ५ सय भन्दा बढी पुगेको छ। कुवेत सरकरद्वारा संचालित बालस्लामामा कुवेत आउन इच्छुक कामदारहरुले नाम दर्ता गराएको र धेरै देशका घरेलु कामदारहरुको नाम दर्ता गराउने क्रम जारी रहेको अल कबास दैनिकले जनाएको छ। राष्ट्रिय उड्डयन सेवा (एनएएस)…