“एनआरएनए-मुजैनी कप २०२४“ भलिबलको उपाधि लुम्बिनी समाजको पोल्टामा गएको छ । प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएको थिए । लगातारको साविक विजेता कल्याणकारी नेपाली युवा समाजले दोस्रो स्थान हासिल गरेको छ भने निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको छ। प्रतियोगितामा एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्वमा कार्यक्रम…
तीतोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा कार्यरत रहि स्वदेश फर्कने समयमा झुण्डिएर आत्महत्या गरेकी कैलालीकी मनिषा नेपालीकोको शव नेपाल पठाइएको छ । जन-जागृति युवा समाज कुवेतको समन्वयमा नेपालीको शव आज ९ सेप्टेम्बर साँझ नेपाल पठाइएको हो । शव पठाउन लाग्ने दस्तुर (एयरवे बिल) बापतको ३ सय ८५ दिनार जन-जागृति युवा…
तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम समाजमा आवद्ध सदस्यहरू तथा अन्य सहयोगदाताहरूबाट संकलन गरि पीडितका आफन्त मेघ बहादुर आलेलाइ कुवेती दिनार ५१ केडी ५०० फिल्स हस्तान्तरण गरिएको हो । यस अघि तनहुँ जिल्ला भिमाद नगरपालिका वडा…
तीतोपाटी- संखुवासभा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न भएकोछ । "अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नाराका साथ कुवेतमा गठन भएको समाजले हिजो शुक्रबार खैतान स्थित राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन सम्पन्न गर्दै अध्यक्ष बिजय लामालाई चयन गरेकोछ। अधिवेशन आयोजक समितीका संम्योजक बिजय लामाको अध्यक्षतामा, प्रमुख अथिति नेपाली…
तितोपाटी- संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ। "अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नारालाई आत्मसात गर्दै गत अप्रिल २६ तारिख शुक्र्बार २०२४ को दिन स्थापना भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आउदो शुक्रवारका दिन स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति समेत…
तितोपाटी-निरेम प्रोडक्सन कुवेतले "निरेम सांगितिक उत्सव २०२५" आयोजना गर्ने भएको छ। सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन फेब्रुअरी १४ तारिखमा 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने भएको हो । पछिल्लो पटक वैदेशिक रोजगारीको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको कुवेतमा निरेमले आयोजना गर्ने कार्यक्रमलाई उत्सुकता पुर्वक हेरिने गरिएकोछ। यसअघि…
तीतोपाटी- बिपिन, नेपालको बाजुरा जिल्लाको दुर्गम ठाउँमा जन्मिएका थिए। परिवारमा सात जना सदस्य थिए, दुई दाजु, दुई बहिनी, आमा, बुबा र उनी। घरको आर्थिक अवस्था नाजुक थियो, खेतबारी गरेर जेनतेन जीविका चलाउनुपर्ने अवस्था थियो। बुबाले वर्षौंदेखि परिवारलाई सम्हाल्न खटिएका थिए, तर जसरी महँगी बढ्दै गइरहेको थियो, घरको आर्थिक स्थिति सुध्रिनुको…
लुम्बिनी समाज नेपाल कुवेतको छैठाैं अधिवेशन सम्पन्न भएको छ । संस्था स्थापनाको ११ अाैं वार्षिक उत्सव पारेर हिँजो २३ अगष्ट २०२४ का दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न छैठाैं अधिवेशनले सन २०२४-२०२६ कार्यकालको लागि अशोक ओस्तीलाइ निर्विरोध रूपमा अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्य समिति…
कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले भर्खरै अगस्ट ०८, २०२४ मा कुवेतमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र द्रुत विस्तारले सधैं आफ्ना ग्राहकहरूको नजिक रहने कम्पनीको प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम, सुरक्षा र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा स्थानान्तरण, विदेशी…
“विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ ३० औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा पनि भब्य रूपमा मनाईएकोछ। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा ३० औं विश्व आदिवासी दिवस (30th International Day of the World’s Indigenous People )…