तितोपाटी- गत जनवरी महीनामा कुवेत सरकारले कानुन उल्लंघन गरेको आरोपमा १ हजार ७६४ जना आप्रवासीलाई देश निकाला गरेको छ। कुवेतस्थित गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा कायम गर्न कानुन उल्लंघन गर्ने पक्राउ परेकालाई कानुनी कारबाही अघि बढाइएको जनाएको छ । आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा कानुन उल्लंघनकर्ताहरुलाई…
तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।…
कुवेतको गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले मसाज पार्लर सञ्चालन गर्ने समलिङ्गीहरू पक्राउ गरेको छ । मोहम्मद अल–धाफिरीको नेतृत्वमा गएको टोलीले मसाज पार्लर सञ्चालन गर्ने पुरूष भएर पनि महिलाको नक्कल गरी व्यवहार गर्ने समलिङ्गीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका ति समलिङ्गीहरूलाई कानुनी कारबाहीका लागि गृह मन्त्रालय पठाइएको अरबटाइम्सले उल्लेख…
काठमाडाैं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा वैदेशिक रोजगार…
ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमानजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो । उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला…
काठमाडाैं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र…
तीतोपाटी - कुवेतको अग्रणी एक्सचेन्ज मुजैनी(Muzaini)ले नेपालको रेमिट्यान्समा ठूलो हिस्सा रहेको हिमालयन बैंकसँग नयाँ हिमाल रेमिट सेवाको घोषणा गरेको छ । अबदेखि हिमाल रेमिट-हिमालयन बैंकका नयाँ ग्राहकहरूले Muzaini#मुजैनी कुवेत मार्फत गुणस्तरीय रेमिटेन्स हिमाल रेमिट सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट दरभाउ सहित, मुजैनी काउन्टर र मुजैनी मोबाइल एप्लिकेसन मार्फत…
काठमाडौं - २०५८ सालमा अस्पतालको कामका लागी भनि बहराईन पुर्याइ नेपाली महिलालाइ बेचबिखन गर्ने खोटाङका चन्द्र दिप राइ २० वर्ष पछि पक्राउ परेका छन् । राइले बहराईनको अस्पतालमा बिरामीको स्याहार सुसार गर्ने काममा पठाउछु भनि ति महिलालाइ ५ सय बहराइन दिनार (८ सय अमेरिकन डलर)मा बेचेका थिए । मानव बेचविखन…
तितोपाटी- यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ। यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू…
तीतोपाटी - अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने…