Thursday 23rd October 2025
रोजगार
Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया…

Image

तितोपाटी - कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष…

Image

तितोपाटी -  नेपाली दूतावास अोमानले कन्सुलर सम्बन्धी सेवा  अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमान’ नामको मोवाइल एप शुरुवात गरेको छ । ओमानमा कार्यरत नेपाली कामदार सामान्य कामको लागि पनि दूतावासमै आउन नपरोस् भन्ने उद्देश्यले यो एप शुरु गरिएको दूतावासले जनाएको छ । एप्समा नेपाल र ओमनका प्रमुख गन्तब्य, ओमानका सरकारी निकाय, श्रम कानुन…

Image

तितोपाटी - मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। दूतावासले मलेसियामा रहेका अवैधानिक कामदारलाई नेपाल पठाउने भन्दै रकम अशुली गरेको अभियोगमा…

Image

तितोपाटी - तेह्रथुम फेदाप गाउँपालिका - २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी…

Image

हरि कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिया दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन। राइले हिँजो अक्टोबर २, मंगलबार,२०१८ का दिन कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेकी हुन। नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने…

Image

तितोपाटी - रोजगारीका लागि साउदीअरब पुगि विभिन्न कारणले ज्यान गुमाएका २४ जना नेपालीको ब्लडमनि साउदी स्थित नेपाली दूतावासले नेपाल पठाएको छ। दूतावासले मृत्यु भएका कामदारका हकदारले कानुनी रूपमा पाउने ब्लडमनि रकम र काम गरेको अवधीभरको सेवा सुबिधा सहित एकमुष्ट रकम २ लाख ७१ हजार ८ सय ७ साउदी रियल नेपाल स्थित…

Image

तितोपाटी - कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्र  अब देखि नेपाल मै दिइने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो । यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ । रोजगारदातासँगको सक्कली करारपत्र…

Image

तितोपाटी - मलेशियामा रहेका अबैधानिक नेपाली श्रमिकलाई स्वदेश पठाउछु भन्दै ठगी गर्न फूपू तोम्बा शेर्पा संग आर्थिक लेनदेन नगर्न नेपाली दूतावास मलेशियाले अनुरोध गरेको छ। साबिक नाल्बु १ ताप्लेजुङ घर भै लामो समय देखि मलेशिया बस्दै आएका शेर्पाले मलेशियामा विभिन्न कारणले अबैधानिक बन्न बाध्य भएका नेपाली कामदारसंग आफुले स्वदेश फर्काउन सक्ने भन्दै…

Image

तितोपाटी - यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोको ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ती यौन अपराध गरेको अभियोगमा शिब न्यौपाने नाम गरेका नेपाली बिद्यार्थी पक्राउ परेका हुन् । गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी उनलाई ‘होटेल तिर जाउँ’…