तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अबसरमा अागामी अगष्ट ३०, २०१९ शुक्रबारको दिन नेपालबाट अतिथि कलाकार चर्चित लोकदोहोरी गायिका पुर्णकला बि.सि. लाइ कुवेत ल्याइ "हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६" मनाउने भएको छ । मञ्चका अध्यक्ष गोविन्द बरालले तितोपाटी डट लाइ सो कुराको गराएका छन्…
तितोपाटी - सरकारको योजना र काम गराईमा भिन्नता छ । स्वदेशमै रोजगार सृजना गर्ने दाबी गरेको सरकारले वैदेशिक रोजगारीमा पनि उत्तिकै युवाहरुलाई पठाउने नीति लिएको छ । दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपीएस मार्फत आगामी २०२० का लागि १० हजार ५० नेपाली प्रशिक्षार्थी कामदार लैजाने सम्झौता अनुसार भाषा परीक्षा लिइएको छ…
तितोपाटी - दर्शन ठकुर समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न गरेको छ । समाजले उसको ५ अाैं वार्षिक उत्सवको अवसर पारेर हिँजो ७ जनु २०१९ शुक्रबारको दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा अायोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ मा नेपालबाट बोलाइएका…
तितोपाटी-कुवेतमा उभाैली पर्व भव्य रूपमा मनाइएको छ । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा हिँजो कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरि मनाइएको हो । “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका…
तितोपाटी - कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आगामी २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको छ । वि.सं. २०७६ बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीया समाजवादी फोरम नेपाल बिच एकिकरण भइ समाजवादी पार्टी …
तितोपाटी - कोसेली समुह कुवेतद्वारा संचालित तितोपाटी डट कम को प्रधान सम्पादकमा नवराज पन्थी नियुक्त भएका छन् । कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको आज ६ जुन २०१९ बिहिबारको दिन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा बसेको विशेष बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधान सम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो । विगत…
होम कार्की - नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) र अफ्रिकन मुलुक मौरिसससँग जेनेभामा द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ । जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी महासभाका अवसरमा दुई देशसँग सम्झौता हुन लागेको हो । जुन १० देखि २१ सम्ममा आईएलओको महासभा हुँदै छ। महासभामा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार…
तितोपाटी- मेनपावर व्यवसायीले कामदारको हवाई टिकट रोकेको दावी गरे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने रोकिएको छैन । व्यवसायीले गएको शुक्रबारदेखि आज बिहीबारसम्म टिकट नकाट्ने भन्दै आन्दोलन गरे पनि यस अवधिमा दैनिक ११ सयको हाराहारीमा युवा वैदेशिक रोजगारीमा गैरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षका प्रमुख बाबुराम घिमिरेले…
तितोपाटी - दर्शन सांगीतिक धमाका २०१९ को लागि नेपालबाट अतिथि कलाकार द्वय अहिलेका चर्चित नायक पल शाह र नेपाल अाइडल २०१७ को सेकेण्ड रनर अप गायक प्रताप दासलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कलाकार द्वय दर्शन ठकुरी समाज कुवेतले उसको ५ अाैं वार्षिकोत्सवको अवसर पारेर भोली शुक्रबार…
तितोपाटी - वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो । कामदारबाट कुनै शुल्क नलिने गरी…