तितोपाटी- नेपालि तथा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको अवसरमा कुवेतस्थित नेपालि दुतावास आज भोली र पर्सी, बन्द रहने भएको छ। दुतावासले एक सुचना प्रकासित गर्दै अक्टोबर ७, ८, र ९ तारिख बिदा रहने जनाकारी दिएको छ। त्यस्तै १० तारिख अर्थात् बिहिवारको दिन देखी खुला हुने सुचनामा उल्लेख छ।
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जनालाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनि बजार स्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, सदस्य अमर कटवाल, सदस्य मेख घर्ती, मोना अन्तर्राष्ट्रिय…
२ वटा बश्वकर्मा समाजहरू एकता भएका छैनन् भन्ने हल्लाको पछि नलाग्न सबैसँग अनुरोध तितोपाटी - बिश्वकर्मा एकता समाज नेपाल-कुवेतले तत्कालिन २ वटा बिश्वकर्मा समाजहरु एकता भएका छैनन् भनी विभिन्न समाजिक संजाल तथा नेपाल स्थित केही अनलाइन मिडियामा प्रकाशित समाचारहरु प्रति प्रेस विज्ञप्ति जारी गर्दै गहिरो ध्यानाकर्षण भएको जनाएको छ ।…
बालकृष्ण घिमिरे, बनेपा - काभ्रे - देशको बागडोर सम्हालेकाहरुले गर्वले हाम्रो मुलुक रेमिट्यान्सले चलिरहेकोछ भनी रहँदा त्यो रेमिट्यान्स पठाउनेहरुको परिवार र स्वयं बिदेशमा पसिना बगाउनेहरुको अवस्था कस्तो होला ? बुझ्ने फुर्सद र समय सम्वन्धित निकायहरुमा कार्यरत कसैलाई छैन | वाध्यताले घरदेश छाडेर परदेश पस्नेहरुको रगत पसिनामा रमाउने आदत भएकाहरुले गाेष्ठी,…
तितोपाटी - गैरआवासीय नेपाली संघको मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् । उनले गत विहिबार कुवेत स्थित एनसीसी कुवेतका पदाधिकारी एवं पत्रकारहरूमाझ एक संक्षिप्त कार्यक्रम गरि विभिन्न प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मध्यपुर्व उपसंयोजक पदमा कुवेतबाट उम्मेद्वारी दिएका सुरज मास्केका प्रतिवद्धताहरू यसप्रकार रहेका छन् ।…
तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्। भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन…
तितोपाटी- सिन्धुपाल्चोककी माया तामाङ तीन वर्षअघि गार्मेन्ट कम्पनीमा काम गर्न श्रम स्वीकृति लिएर कुवेत पुगिन्। गार्मेन्ट कम्पनीमा रोजगारीका लागि कुवेत पुगेकी मायाले कम्पनीमा भन्दा हाउस मेडमा काम गर्दा राम्रो कमाइ हुने भएपछि उनी 'हाउस मेड'मा काम गर्न थालिन्। सरकारले २०७३ साल चैत २० गतेदेखि घरेलु कामदारका रुपमा मलेसियालगायत खाडी राष्ट्रमा…
तितोपाटी- बिहीबार बर्दियाकी मनमाया मोक्तानसहित ६ जना महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिए। उनीहरु रोजगारीका लागि जोर्डन जाँदै थिए। हामी जोर्डनमा हाउस-मेड कामका लागि जाँदैछौं,’ मनमायाले सुनाइन्।दसैं मनाउनका लागि सबैजना परदेशबाट फर्कने बेलामा उनीहरु भने वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता आइलाग्यो। हाम्रो बिदा दसैंमा ठ्याक्कै मिलेन। अलि अगाडि आएका हामी…
तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा…
जय नारायण माझी थारू - संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत…