झापाली समाज कुवेतले झापा मेचिनगर ५ काकरभिट्टा निवासी सन्चमाया सुब्बालाई स्वदेश फर्कन सहयोग गरेको छ । समाजले वैदेशिक रोजगार पीडित भइ अार्थिक अभावको कारण स्वदेश फर्कन नसकेकी सुब्बालाइ स्वदेश फर्कने एकतर्फी हवाइ टिकट दिएर सहयोग गरेको हो । गत १ वर्ष अगाडि घरायसी कामको लागि कुवेत आउनु भएकी सन्चमाया सुब्बालाई…
बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…
तीतोपाटी- कुवेतको अध्यायगमन विभागले गैरकानुनीरुपमा बस्दै आएका वा अवैध कार्यमा संलग्न आप्रवासी कामदारहरुलाई हालसम्म ठुलो संख्यामा पक्राउ गरेको छ। विभागले सरकारको मातहत रहेका विभिन्न निकायको सहयोगमा कुवेतको विभिन्न शहरमा प्रहरी परिचालन गरी गत एकवर्ष देखि नै उक्त धरपकड अभियान सुरु गरेको हो। देशभर गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेपनि उक्त पक्राउ…
कुवेतमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति गठन भएकाे छ। वर्षाैंसम्म विभिन्न दलका नेताहरुलाई जितायौ तर पनि कहिल्यै जनताले खोजेको जस्तो देशले न निकास न बिकास पायो जहिल्यै कुर्सि र सत्ताको लडाईमा मात्रै सिमित राजनीतिक दलको दलदलका कारण बिकासका योजनामा चरम भ्रष्टाचार,दलिय स्वार्थमा एकआपसमा झैझगडा र जुवारी…
कुबेत -“रगतदान जीवनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो २८अप्रिल २०२३ मा आयोजना गरेको सातौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने १०३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए। तमू…
डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…
'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम यही आउँदो २८ अप्रिल २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको समाजका अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् । सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल…
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो…
कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषयद कुवेतले कुवेतमा रहेका नेपाली श्रमिकका गुनासो सम्बोधन गर्न नेपाली राजदूतावास कुवेतमा ज्ञापन पत्र बुझाएको छ । कुवेतमा रहेका नेपालीहरूले विद्धुतीय राहदानीको लागि भरिने अनलाइन फारम भर्नका लागि दूतावासले पर्याप्त मात्रामा एपोइन्टमन्ट कोटा नदिएर राहदानी नविकरण गर्न नपाएको व्यापक जन-गुनासो प्राप्त भएपछि…
जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो । जन-जागृति…