कुवेतको गृह मन्त्रालयले आवासीय कानुन उल्लंघन गर्ने आप्रवासीका लागि प्रयोग नगरिएका दुईवटा विद्यालयलाई हिरासतमा राख्न शिक्षा मन्त्रालयलाई औपचारिक रूपमा अनुरोध गरेको छ। स्रोतहरूले भने कि रेसिडेन्सी उल्लङ्घन गर्नेहरूलाई सहयोग गर्नेहरूले पनि परिणामको रूपमा निर्वासनको सामना गर्नुपर्नेछ। अरब टाइम्समा प्रकाशित समाचार अनुसार जलिब अल सुयोख र खैतानमा अवस्थित छनोट स्कूलहरू छिट्टै…
बसन्त थापा, कुवेत तीतोपाटी- ठुलो सपनाको भारी बोकेर जिन्दगीका रहरहरुलाई एकठाउमा थाती राखेर वैदेशिक रोजगारीको बाटो पछ्याउँदै खाडीका देश लगायत कुवेत आउने युवाहरुको जमात बाक्लो देखिएको छ। “तर यहाँ, त्यस्तो भने जस्तो सजीलो छैन” वैदेशिक रोजगारीका लागि झण्डै एक वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका हजारौ कामदारहरु म्यानपावर व्यवसायीका एजेण्ट…
कुवेत - कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव…
कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् । चितवन…
नेपाली जन-सम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आगामी १ सेप्टेम्बर २०२३ मा मनाउने भएको छ । जन सम्पर्क समितिका महामन्त्री केशर घलानाले कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको मिडियालाइ जानकारी दिए। कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा…
प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । सो सेवाको परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा शुभारम्भ गरेका हुन । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका…
रोजिना ढुंगाना - माइली म सानै छ्दा देखि नै विदेश बस्नु हुन्थ्यो । साच्चै भन्नू पर्दा उनैलाइ हेरेर हाम्रो गाउँबाट धेरै दिदिबैनी विदेसिए । वहाँलाई सबैले माइली भन्थे उमेर मै श्रीमान बितेपछी घर परिवार धान्नलाई विदेसिनु परेको पीडा छर्लङ्ग थियो। बाटुलो अनुहार खदिलो ज्यान निकै राम्री हुनु हुन्थ्यो । घर…
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं राष्ट्रिय महाधिवेशन ३१ सदस्यीय कार्य समिति निर्वाचित गर्दै यहि २१ जुलाइ २०२३ शुक्रबारका दिन सम्पन्न भएको छ । कुवेत सिटीको मालियास्थित INN & GO Hotel मा सम्पन्न अधिवेशनले रणध्वज लामालाइ पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको हो । रणध्वल लामाको…
कुवेतमा बाग्लुङका राजन छन्त्यालको पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । उनको गत शनिबार साँझ कुवेतको साल्मिया स्थित समुन्द्रमा पाैडी खेल्ने क्रममा सामुद्रिक छालले तान्दा पानीमा डुबेर मृत्यु भएको हो । स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्याए पछि सँगै पाैडी खेल्न गएका साथीहरूले ज्यानको…
शंकर पाैडेल - जब जब हामी बिभिन्न कारणहरुले देश छोडी बिदेशिने निर्णयमा पुग्छाैं जस्तो "अध्यायन,श्रम,व्यवसाय" जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ । परदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज,छिमेक कोही हुँदैन । त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपालीका लागी नेपाली…