Friday 27th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ७९ जनाको मृत्यु भएको छ । दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ भने मर्नेहरू र उद्दार गरिएकाहरूको राष्ट्रियता खुलाइएको छैन । डुबेर हराइरहेकाहरूको खोजीकार्य जारी छ । यो ग्रीसमा भएको…

Image

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टेर भएको उक्त दुर्घटनामा जना बेपत्ता भएकाहरूको खोजी जारी रहेको अल जजिरा न्यूजले जनाएको छ । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मी अजयलाइ…

Image

जापानले आफ्ना नागरिकहरूलाई धेरै बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए ।…

Image

सातौ अग्लो हिमाल धौलागिरी को शिखर चुम्न सफल पहिलो नेपाली महिला हुन पूर्णिमा श्रेष्ठ । उनी पेशाले फोटो ग्राफर पत्रकार पनि हुन । जो अहिले पाकिस्तानमा रहेको खतरनाक संसारकै दोश्रो हिमाल केटु को आरोहरण का लागि प्रस्तान गरेकी छिन । आरुघाट गोरखामा जन्मिएकी पूर्णीमा लाई जीवनमा केही गर्ने अभिष्ट राखेर…

Image

अहमदाबाद चक्रवात आफ्नो तटमा आइपुग्दा भारत र पाकिस्तानमा ४०,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ, अधिकारीहरूले मंगलबार भनेका छन्, प्रतिघण्टा १५० किलोमिटरसम्मको आँधीको अनुमान गरिएको छ। बिपरजोय नामको, चक्रवात ले अरब सागर पार गर्दैछ र धेरै गम्भीर चक्रवाती तूफानू को रूपमा ल्यान्डफल गर्ने पूर्वानुमान गरिएको छ,। सरकारी मौसम अनुगमनकर्ताहरूले…

Image

फिलिपिन्सको सबैभन्दा सक्रिय ज्वालामुखीले आइतबार लाभा र सल्फ्यूरिक ग्यास निस्कन थालेपछि त्यस टापु को दक्षिण पुर्वमा रहेका झण्डै १३ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान ले माउन्ट मेयोन ज्वालामुखीको ६ किलोमिटर बरपरको क्षेत्रलाई खतराको रुपमा मूल्यांकन गर्दै त्यहाँको बस्ती खालि गराएको हो…

Image

इजिप्टको लाल सागर तटमा आइतवार स्कुबा डाइभिङ डुङ्गामा आगो लाग्दा तीन बेलायती पर्यटक बेपत्ता भएका अधिकारीहरूले बताएका छन्। थप १२ जना बेलायती नागरिकलाई १२ इजिप्शियन चालक दलका सदस्यहरूसहित उद्धार गरिएको थियो र उनीहरूलाई मार्सा आलम सहरबाट करिब १३ माईल (२१ किलोमिटर) उत्तरमा रहेको मार्सा शाग्रा नजिकैको डाइभिङ रिसोर्टमा सुरक्षित स्थानमा…

Image

शनिबार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवाट र कारक जिल्लाहरूमा असिना र भारी वर्षा हुदा कम्तिमा २५ जनाको मृत्यु भएको खबर छ । ती क्षेत्रहरुमा असिना सहितको भारी बर्षाले कयौ घरहरु भत्काई दिएको थियो यसरी नै रुख ढलेर विद्युतीय प्रसारण टावर हरु दल्दा थप १ सय ४५ जना…

Image

गुड न्युज इन्टरनेशनलले चर्चका नेता पाउल म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई आफ्ना छोराछोरी सहित आफैलाई भोकै राखेर मर्नका लागि दिएको आदेश पालना गर्ने २०१ जना मृतक को लास चिहानबाट निकालिएको छ र अझै सयौको संख्यामा हराईरहेको बताईन्छ । केन्याको शाकाहोला जङ्गलमा भोकमरीका कारण मृत्यु हुनेको सङ्ख्या २०१ पुगेको छ, थप २२ शव…

Image

कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । गत महिना अमेजन वर्षा वनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चार जना बालबालिका शुक्रबार जीवितै फेला परेका हुन् । १३, ९, ४ र १ वर्षका बालबालिका ४० दिनसम्म जङ्गलमा बाँचेका हुन । उनीहरूको आमा र अन्य दुई…