Tuesday 7th October 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - चीनको एक होटलमा शनिबार भएको आगलागीमा परि कम्तीमा १९ को मृत्यु भएको छ । २३ घाइते छन् । समाचार एजेन्सीका अनुसार सोंगबेई जिल्लाको स्प्रिंग होटल मा आगो लागेको थिँयो । आगो पछि तुरुन्तै उद्धार कार्य सुरु गरिएको थियो । आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उत्तरपूर्वी हेइलोङजिआङ…

Image

तितोपाटी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै…

Image

तितोपाटी - संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८० वर्षीय अन्नान बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान…

Image

तितोपाटी - भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको ‘लाईफ सपोर्ट सिष्टम’ मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन । एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल…

Image

तितोपाटी - एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार…

Image

तितोपाटी - अमेरिकामा भने १४ वर्षका किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ । ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् । नोभेम्बर र डिसेम्बरमा गभर्नर पदको चुनावका लागि उनी उम्मेरद्वार बनेका छन् । वरमन्टमा चार वर्ष बसेका जुनसुकै उमेरका व्यक्तिले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिनसक्ने कानूनको फाइदा ईथनले…

Image

तितोपाटी - अफगानिस्तानको राजधानी काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेका बेला आत्मघाती हमलाकारीले आएर आफैलाई बिस्फोटमा पारी हमला गराएको अफगानी प्रहरीले जनाएको छ। ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला विस्फोट गराइएकाले मृत्यु हुनेमा…

Image

तितोपाटी - भारतले आगामी ४ वर्ष भित्र अन्तरिक्षमा आफ्नै यानबाट मानिस पठाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका हुन। स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताए…

Image

तितोपाटी - अफगानिस्तानको गजनी सहरमा  निरन्तर भइरहेको गोलाबारीमा ३०० भन्दा बढीले ज्यान गुमाएका छन् । अफगानी रक्षामन्त्री तारिक शाह बहरामीले  काबुलमा पत्रकार सम्मेलन गर्दै कम्तीमा एक सय सुरक्षाकर्मी र झन्डै ३० जना सर्वसाधारणले ज्यान गुमाएको विवरण सरकारलाई प्राप्त भएको जानकारी दिए । उनले घटनामा अझै धेरैको मृत्यु भएको हुन सक्ने बताए । घटनामा झन्डै…

Image

तितोपाटी - यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क…