Wednesday 18th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तिताेपाटी - मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ…

Image

तीतोपाटी-भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र छिरेर हमला गरेको दाबी गरेको छ ।एलओसीको एक ठूलो आतंकवादी क्याम्पमा मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले आक्रमण गरेको दाबी गरेको हो ।उक्त आतंकवादी क्याम्पमा भारतीय सैनिकले १००० किलो बराबरको विस्फोटक पदार्थ खसालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस कुरालाइ पाकिस्तानी सेनाका प्रवक्ता…

Image

तीतोपाटी- आमालाई मारेर उनको मासु खाएको आरोप लागेका एक व्यक्तिले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए । २६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्विकार गरेका छन् । चकित पुलिसले…

Image

तीतोपाटी-बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान हाइज्याक गर्न खोज्ने एक व्यक्ति आइतबार साँझ सेनाको कारवाहीमा मारिएका छन् । मारिनेमा आफूलाई महेदी बताउने २५ वर्षीय युवा रहेका छन् । बंगलादेशी सेनाका अनुसार करीब आठ मिनेटको कमान्डो कारवाहीमा उनी मारिएका हुन् । मेहेदीले बन्दुक देखाउँदै ढाकाको चतोग्राम विमानस्थलबाट दुबई उड्न लागेको विमान बंगलादेशको बोइङ…

Image

तितोपाटी - कोसेली समुह कुवेतले नेपालको बिकट जिल्ला र दुरदराजका विद्यालय र विद्यार्थीलाइ लक्षित गरि कोसेली समुहको तर्फबाट एक लाख रूपैयाँको शैक्षिक राहत कोषको घोषणा गरेको छ । सो रकमको लागि कोसेली समुहका सम्पुर्ण सदस्यहरूबाट दामासाहीले  संकलन गरि नपुग रकम अक्षयकोषबाट थप्ने गरि १ लाखको कोष खडा गरिएको र कुवेतको…

Image

तितोपाटी - पुलवामा घटनाले उग्र रूप लिंदै गएपछि भारत र पाकिस्तान विच युद्ध हुन सक्ने संकेत देखिएको छ । यस विच भारतले पाकिस्तान जाने तीन नदीको पानीलाई रोक्ने फैसला गरेको छ। अबस्था झन बिग्रिदै गए पछि युद्ध निम्तन सक्ने खतरालाइ मध्यनजर गर्दै पाकिस्तानले पनि युद्धको तयारी गरेको छ । भारतको…

Image

तितोपाटी - बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ७० जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्। गए राती १० बजे तिर आगलागी भएको हो । घाइतेहरुमध्ये केहीको अबस्था गम्भीर रहेको छ, उनीहरुको शरीर पूर्ण रूपमा जलेको प्रहरी अधिकारीहरुले जनाएका छन। राजधानीको पुरानो शहरी…

Image

तितोपाटी - पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मं‌गलबार राती भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे । राजकुमार सलमान जहाजबाट ओर्लिनेबित्तिकै मोदीले अंगालो हालेर उनको स्वागत गरे । मोदीले सलमानलाई विमानस्थलमै पुगेर स्वागत गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले…

Image

तितोपाटी - राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको खुल्ला सीमाबाट ‘राक्षसहरुको समूह’ र ‘लागू औषध’ तस्करहरु भित्रिएका कारण अमेरिकी जनतालाई दु:ख भएको…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ। अमेरिकाको अनुरोधमा जापानले ट्रम्पको नाम सिफारिस गरेको बताइएको छ। गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम…