Tuesday 6th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10 Thunderbolt र करिब आठ F-15 लडाकु विमानमा क्षति पुगेको रिपोर्ट सार्वजनिक भएको छ। CBS की पत्रकार Jennifer Jacobs ले स्रोतहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएकी हुन्। रिपोर्टअनुसार A-10 Thunderbolt ‘Warthog’…

Image

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ। आगलागीपछि हालसम्म ४३ जनाको उद्धार गरिएको छ भने ८६ जना अझै सम्पर्कविहीन रहेका छन्। राजधानी मनिलाबाट कोरोनतर्फ जाँदै गरेको उक्त फेरीमा ११७ यात्रु र १७…

Image

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित बेलायती कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ। उसले जेरुसेलमस्थित बेलायती कन्सुलेट ३० दिनभित्र बन्द गर्न निर्देशन दिएको हो। यस कदमले इजरायल र केही पश्चिमी मुलुकबीच कूटनीतिक तनाव थप बढाएको छ।…

Image

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र ड्रोन आक्रमण भइरहेका छन्, जसले जनजीवन निकै कठिन बनाएको छ। त्यहाँ सहरका अधिकांश पुल नष्ट भइसकेका छन् र मानिसहरू सुरक्षा चिन्ताका कारण हतियार बोकेर हिँड्न बाध्य छन्। युद्ध विश्लेषकहरूका अनुसार…

Image

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी हमलाको प्रतिशोधस्वरूप गरिएको बताएका छन्। संयुक्त राष्ट्रसंघले यी आक्रमणको निन्दा गर्दै नागरिक र ऊर्जा पूर्वाधारमा असर परेको जनाएको छ। यसैबीच यमन सरकारका सेनाले ताइज क्षेत्रमा हुथीहरूको कमाण्ड सेन्टरमाथि हवाई आक्रमण…

Image

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) का अनुसार ओमानको खाडीमा रहेका चारवटा तथा फारसी खाडीस्थित खार्ग द्वीपनजिक रहेको एउटा तेलवाहक जहाजलाई निशाना बनाइएको थियो। अमेरिकाका अनुसार आक्रमणअघि जहाजका चालकदललाई सुरक्षित…

Image

अमेरिकी शान्ति प्रयासका क्रममा तीन दिन रोकिएको रूसको हवाई आक्रमण पुनः सुरु भएपछि मंगलबार बिहान युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोटहरू भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले रूस र युक्रेनमा वार्ता गरेपछि किभमाथिको आक्रमण पुनः सुरु भएको हो। रुसले तीन दिनसम्म किभमाथि आक्रमण नगर्ने…

Image

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको देखाएको छ। जेरुसेलम सेन्टर फर फरेन अफेयर्स एन्ड सेक्युरिटी (JCFA) ले सार्वजनिक गरेको सर्वेक्षणअनुसार ७७ प्रतिशत इजरायलीले प्यालेस्टिनी प्राधिकरणका सुरक्षा बलबाट त्यस्तो आक्रमण हुन सक्ने डर व्यक्त गरेका छन्। यहूदी…

Image

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य घोषणा गरेको छ। उपरक्षा मन्त्री मेजर जनरल समीर अल–सब्रीले सोमबार सरकारी टेलिभिजनमार्फत “सानाआ पुनः कब्जा गर्ने निर्णय भइसकेको” बताएका छन्। सरकारी सेनाका प्रवक्ताले पनि हुथी नियन्त्रणबाट यमनलाई मुक्त गरी सानाआलाई…

Image

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख सहयोग गरेको छ। समाजको आह्वानमा विश्वका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरूले छोटो समयमै सक्रियतापूर्वक सहयोग संकलन गरी अन्तर्राष्ट्रिय झापाली समाजको खातामा रु. १४ लाख ६६ हजार…