Saturday 27th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा  सिंगो विश्वलाइ नै चपेटामा पारिरहेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण विदेशमा रहेका १९५ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार कोरोना  संक्रमणबाट विदेशमा यो…

Image

तितोपाटी - विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड ५० लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार शनिबार अपरान्ह सम्म संक्रमितकाे संख्या २ कराेड ५० लाख १६ हजार ७ सय ६ पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ८…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यस अघि हिँजो पनि कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३७३४० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६५९० जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २०७ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - पाकिस्तानमा भीषण बाढीको कारण कम्तिमा ८० जनाको मृत्यु भएको जनाइएको छ । केही दिन यता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको छ । सिन्ध प्रान्तका केहि जिल्ला र बलुचिस्तान प्रान्तमा समेत बाढीले असर गरेको छ भने पाकिस्तानको राजधानी कराँची शहरमा बाढीले बढी क्षति पुर्याएको समाचारमा जनाइएको छ…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३६४५६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६०१९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १९५ पुगेको छ…

Image

तितोपाटी - जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन्। उनले बिरामी भएपछि आफ्नो पदावधि सकिनु एक वर्ष बाँकी रहँदा नै शुक्रबार राजीनामा दिएका हुन्।समाचार संस्था रोयटर्सका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।'मैले जनताको लागि राम्रा निर्णय गर्न सकिनँ भने म प्रधानमन्त्री बन्न सक्दिनँ। मैले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३५५२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १५२७३ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १८३ पुगेको छ…

Image

तितोपाटी - अफगानिस्तानको उत्तर पुर्वी पर्वान प्रान्तमा आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने सैयाैं घरहरू भत्केका छन् । पर्वान पान्तको चरिकर सहरमा भारी वर्षा पछि बुधबार बिहानीपख भीषण बाढी आएको हो । अल जजिरा न्यूजकका अनुसार बाढीको समयमा मानिस सुतिरहेका थिए । मृत्यु हुनेहरुमा अधिकांश महिला तथा…

Image

तितोपाटी - जापानमा केही दिनयतादेखि बढेको तापक्रमको कारण तातो हावा चलेर कम्तिमा २५ जनाको ज्यान गएको छ भने  हजारौँ मानिस प्रभावित भएका छन् । जापानको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार अरु १२ हजार ८०० मानिस विरामी परेका छन् । उक्त केन्द्रका अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी…