Tuesday 30th December 2025
स्वास्थ्य
Image

तीतोपाटी डटकम- सेवाग्राहीहरुको सेवामा रहदै गर्दा नेपाली राजदूतावास कुवेतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए पछी नेपाली राजदूतावास कुवेत अर्को सुचना नभए सम्मका लागि बन्द हुने भएको छ । नेपाली राजदूतावास कुवेतले आज मार्च १८,२०२१ का दिन एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो। दूतावास द्वारा प्रकाशित सुचनामा भनिएको…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका ११ जना नेपाली कामदार कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । हाल, कतारमा ७ जना, साउदीमा एक, यूएईमा दुई र बहारइन एक जना गरी ११ जना कामदारको कोमामा उपचार भइरहेको बोर्डले जानकारी दिएको छ । कोमामा उपचाररत नेपालीको स्वास्थ्य अवस्था र…

Image

तीतोपाटी - कुवेतमा सर्वसाधारणलाइ गुणस्तरिय र सस्तो स्वास्थ्य सेवा प्रदान गर्दै अाएको बदर अल समा मेडिकल सेन्टरले कुवेतको फरवानियामा ड्राइव-थ्रु पीसीआर स्वाब लिने सेवा शुरू गरेको छ । ड्राइव थ्रु सेवा शुरू भएपछि पीसीआर स्वाब परिक्षणको लागि अब ल्याबमा गइरहनु पर्ने झण्झट हराएको छ । फरवानिया सिटीमा रहेको बदर अल…

Image

हरी कृष्ण न्यौपाने- आरखोला-५, रोल्पा घर भई कुवेतमा कार्यरत दिलिप सिंह बुढामगरको मृत्‍यु भएको छ। बुढामगरको स्वास्थ्यमा समस्या आए पछी कुवेतको आदान अस्पातल लाँदै गर्दा मार्च-७ आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो । नेपाली राजादूताबास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले बुढामगरको मृत्‍यु बारे प्रारम्भिक जानकारी आएको बताए। सिलवालले भने” मृतकको…

Image

तितोपाटी- पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका…

Image

तितोपाटी- स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले नेपाललाई उपलब्ध गराएको पहिलो चरणको कोरोना भाइरसबिरुद्धको खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार खोप आइतबार मध्यान्न आइपुगेको हो । खोप ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी त्रिभुवन विमानस्थल पुग्नु भएको छ । यसअघि नै स्वास्थ्य मन्त्रालयले ३…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् । उनीसँगै उनकी श्रीमति राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छन् । दोस्रो चरणको खोप कार्यक्रम अनुसार उनीहरुले खोप लगाएका हुन् । त्यस्तै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु…

Image

तितोपाटी- कोभ्याक्सअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने भएको छ । आज बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको खोप नेपाल आउन लागेको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नै कोभ्याक्स सुविधाअन्तर्गत आउन लागेको हो । डब्लूएचओले नेतृत्व गरेको कोभ्याक्स कार्यक्रमअनुसार यो सहायताको…

Image

तोयानाथ उपेक्षित - कोरोनाको चौथो चरण शुरु भएको भन्दै कुवेतले रात्री कालिन कर्फ्यू आईतवार बाट लगाउने घोषणा गरेको छ । उक्त कर्फ्यू साँझ ५ बजे बाट शुभ ५ बजे सम्म बाह घण्टाको हुनेछ । एक महिना लामो यसको अवधी हुनेछ । यसै बीच कुवेतले आईतबार बाट दोकान, को अपरेटिभ मार्केट,…

Image

तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले उक्त मेडिकल सेन्टर स्थापनाको ४ वर्ष पुरा गरेको अबसरमा चाैथो वार्षिकोत्सव मनाउँदै चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य प्याकेज सार्वजनिक गरेको छ । हिँजो २ मार्च २०२१ को दिन बदर अल समा मेडिकल सेन्टर फरवानियाले सेन्टरको सभाहलमा एक पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी…