आरबी बुढाथोकी-दसैंको रौनक चलिरहेको छ। नयाँ लुगा अनि मासु अझै पनि दसैंको पर्याय हुन् । फुुर्सदिलो समय, रमाइलो मौसम र वातावरण, पारिवारिक भेटघाटको रौनकमा पेयपदार्थ, मदिराको साथ बिहान, दिउँसो, बेलुकी जुनै समय पनि मासु खाई नै रहेका हुन्छन् । निरन्तर रूपमा मासुको सेवनले स्वास्थ्यमा विकार पर्न सक्छ । कतिपय दीर्घरोगी…
तितोपाटी- रोजगरीको सिलसिलामा कुवेतमा रहेका संचारकर्मी माधव शाहीको उच्च रक्तचापका कारण मृत्यु भएको छ । प्युठान, एरावति -४ घर भएका ३६ वर्षीय शाहीको आज बिहान जाबरियास्थित मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। शाही कुवेतमा लामो समय देखी कार्यरत रहदै आएका थिए। मृतकको परिवारमा श्रीमती र दुई छोरी रहेका छन…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० आक्टोबर दिन विंग्स कुवेत च्याप्टर थ्रीकरिपुर उपशामक केयर सोसाइटी) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १०० भन्दा बढ़ी सदस्यहरु सहभागी थिए। उक्त शिविरको उद्धाटन (अध्यक्ष भारतीय डाक्टर फोरम कुवेत र संरक्षक विंग्स कुवेत) डा. अमीर…
तितोपाटी- श्री कुन्चिप्वाकल स्वास्थ्य चौकी लाई गुड नेवर्स इन्टरनेशनल द्वारा ४ लाख भन्दा बढीको स्वास्थ सामग्री हस्तान्तरण गारिएको छ । गत असोज २० गते गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र द्वारा संचालित सामुदायिक विकास परियोजनाको कार्यक्षेत्र भित्र रहेको तारकेश्वर नगरपालिका वडा नं. १, मा…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर-आँगनको फल हो । फल अन्डाकार छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइदिन्छ ।तर, यसको गुण स्वादमा…
तितोपाटी- बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बदर अल समा मेडिकल सेन्टर र भविष्यको बचत लगानी (एफएसआई)को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो। उक्त शिविरवाट १५० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन। बदर अल समा मेडिकल सेन्टर र (एफएसआई) को संयुक्त आयोजनामा…
तितोपाटी- कुवेतको फरवानीयास्थित बदर अल समा मेडिकल सेन्टरले कल सेन्टर सञ्चालनमा ल्याएको छ । गत सेप्टेरम्बर ३० तारिकको दिन उक्त मेडिकल सेन्टरद्वारा सञ्चालित कल सेन्टरको बदर अल समा विभागका डा. राजाशेखरन (यूरोलोजिस्ट) द्वारा रिबन काटेर उद्घाटन गरिएको थियो। डा. जस्टिन स्टीफन (चिकित्सा निर्देशक)को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा अशरफ आयोर (प्रमोटर), अब्दुल…
तीतोपाटी डटकम-बितेको २४ घण्टामा देशभर १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै…
तितोपाटी- कोरोनाका कारण कुवेतले बिगत डेढ वर्ष देखी विदेशी कामदारहरुको आगमनमा कडाइ गरे संगै यहाँका धेरैजसो क्षेत्रमा कामदार अभाव देखिएको छ। विशेष गरी कुवेतका साना ठुला व्यावसायिक क्षेत्रहरुमा विदेशी कामदारहरु कोरोनाकाल अघी धेरै मात्रमा रहेकोमा विश्वव्यापी कोरोना महामारीको कारण रोजगारी संकटमा परेको समयमा धेरै विदेशी कामदारले कुवेत छोडेपछि होटेल, रेष्टुरेन्ट…
![]()