Monday 27th October 2025
स्वास्थ्य
Image

तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ । स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा…

Image

तीतोपाटी डटकम ,कुवेतसिटी-गैंर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए) कुवेत र मेट्रो अस्पातलको सहकार्यमा शुक्रबार सम्पन्न निशुल्क स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढी नेपालीहरुले सेवा लिएका छन। एनआरएनए कुवेतका महासचिब दिल पाख्रिन भन्छन'कुवेतको साल्मिया स्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटल र एनआरएनएको सहकार्यमा कुवेतमा काम गर्ने ३ सय भन्दा बढी नेपालीहरुले निशुल्क…

Image

तीतोपाटी डटकम - कुवेतमा पछील्लो समयमा नेपाली कामदारहरुको मृत्यु संख्या बढ्दै गएको छ। विषेश गरी अनडकुमेन्टेड (भिषा नियम उल्लङ्घन गरेका/अबैधानिक) हरुको मृत्युको संख्या बढ्दै गएको र उनीहरुको पार्थिव शरीरलाई नेपाल पठाउन समेत समस्या परेको नेपाली राजदूतवासले बताएको छ। नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिव जानकी ओझाका अनुसार अक्टोबर १७ तारिक फर्वानिया…

Image

तितोपाटी- चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो ।…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि शुक्रबार २९ अक्टोबरका दिन एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपाली दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको…

Image

तितोपाटी- कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल आगामी २४ आक्टोबर २०२१ आइतवार देखि पूर्णरूपमा संचालनमा ल्याइने भएको छ। नागरिक उड्डयन महानिर्देशनालयले घोषणा गरे संगै उनीहरुलाई तेस्रो चरण लागू गर्न र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा खोल्न मन्त्रीपरिषदबाट निर्देशन प्राप्त भएको र आगामी आइतबारदेखि कुवेत विमानस्थल पूर्ण पूर्णरूपमा संचालनमा आउने र कुवेत आउन इच्छुक…

Image

तितोपाटी-कुवेतले झण्डै २० महीनाको प्रतिबन्ध जीवनलाई समाप्त गरी पूर्णरूपमा सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ। प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ प्यालेसमा आपतकालीन मन्त्रिपरिषद् बैठकले कुवेतलाई सामान्य जीवनमा फर्कने निर्णयलाई अनुमोदन गरेको हो। २० महिना पछी कुवेत सामान्य अवस्थामा फर्कियो प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ…

Image

तितोपाटी- कुवेत सरकारद्वारा कुवेत पुन सामान्य जीवनमा छिट्टै फर्किने घोषणा गरेको छ। कुवेत स्वास्थ्य अधिकारीहरुले कोरोना महामारीका कारण लामो समय सम्म अस्तव्यस्त बनेको कुवेत आगामी एक महीना भित्र सामान्यमा फर्किने बताएका छन। महामारी को प्रकोप पछि धेरै महिनाको सबै स्वास्थ्य आवश्यकताहरु र प्रक्रियाहरु लाई पलाना गरी सामान्य जीवनमा फर्काउनको लागी…

Image

तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले अक्टोबर १५ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो । सो निःशुल्क स्वास्थ्य शिविर बदर अल समाजसँग सहकार्य गरेको संस्था टुलुकुटा कुवेतसंग सम्बद्ध मानिसहरूप्रति केन्द्रीत भइ सम्पन्न गरिएको थियो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने…

Image

तितोपाटी- कुवेतमा कार्यरत नेपालीले हिजो शुक्रवार १५ तारिखको दिन परेको बड़ा दशैं विशेष मान्यजनको हातबाट टिका ग्रहण गरी भव्यरूपमा मनाएका छन। यस पालिको टिका शुक्रवार परेकाले कुवेतमा कार्यरत नेपालीहरु निकै खुसी देखिन्थे । रातो टिका निधारभरी लगाएर कुवेतको खुल्ला पार्कस्थलमा रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्तै भेटिए । दशैं नेपालीहरुको महान…