Monday 13th April 2026
बैंक/वित्तीय
Image

तितोपाटी - बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा…

Image

तितोपाटी - दक्षिण एसियाली मुलुकमा आर्थिक गतिविधिमा उल्लेख्य सुधार आएको विश्व बैंकको एक प्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार अघिल्लो वर्ष (सन् २०१७) को मध्ययता समग्र दक्षिण एसियाको आर्थिक विकास गतिविधिमा प्रगति भएको हो । दक्षिण एसियाका नेपाल र बंगलादेशजस्ता मुलुकहरूमा कमजोर अपेक्षित राजस्व र विस्तारकारी नीतिका कारण यो वर्ष बजेट घाटामा भने वृद्धि…

Image

तितोपाटी - अनलाइन सपिङ साइट अमेजनका स‌ंस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा फेरि दरिएका छन् । अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सका अनुसार उनी १४१.९ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा रहेका हुन् । फोर्ब्सले सोमबार अपडेट गरेको अर्बपतिहरुको सूचीको पहिलो नम्बरमा रहेका उनले बिल गेट्स र…

Image

तितोपाटी - नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले…

Image

तितोपाटी - चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने…

Image

तितोपाटी - एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि ७९ अर्ब ४० करोड ५१ लाख ९०…

Image

तितोपाटी-कुवेतलाई कर्मथलो बनाइ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु मिलेर (सामुहिक लगानी मार्फत ) नेपालमा गर्न लागिएको लगानीको लागि कम्पनीको नाम , रजिस्ट्रेसन ,यसले दिने सेवा र सुबिधा तथा लगानी संकलनको लागि बैंकको खाता खोल्ने जस्ता प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरु पुरा भएका छन । कम्पनीको नाम अन्नपूर्ण क्लाउड टेक्नोलोजी प्राइभेट लिमिटेड हुनेछ…

Image

तितोपाटी - स्टिल र अलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन (इयु) आबद्ध अर्थमन्त्रीहरू एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरूले अमेरिकाको उक्त निर्णयको विरोध गर्दै यदि एकतर्फी रूपमा त्यसो गरिए आफ्ना सबै आर्थिक नियम तथा नीतिमा अमेरिकालाई एक्लाएर अघि बढ्ने उनीहरूले स्पष्ट पारेका छन् । यस्तो निर्णय छिटै…

Image

सरकारले राजस्व अनुसन्धान विभागलाई ‘इकोनोमिक इन्टेलिजेन्स’का रुपमा विकास गर्ने भएको छ । स-सना कर छलीका घटना हेर्दै आएको यो विभागलाई झनै शक्तिशाली बनाउन लागिएको छ । त्यसका लागि विभागलाई पर्याप्त नयाँ संरचना, थप जनशक्ति, कडा कानुन र स्पष्ट कार्ययोजना दिन लागिएको छ । विभागलाई आर्थिक विषयमा गोप्य सूचना संकलन तथा…

Image

तितोपाटी - अर्थमन्त्रीले बजेट वक्तव्य पढेसँगै केही अनलाइनहरुले विदेशबाट फर्किएका नेपाली यात्रुहरुले १०० ग्रामसम्म सुन ल्याउन पाउने र त्यसमा करसमेत नलाग्ने समाचार लेखे। यस्तो समाचार पढ्नेहरु भ्रममा नपरुन्। विदेशबाट करै नतिरी सुन ल्याउन अहिलेको बजेटले छुट दिएको छैन। पहिलेभन्दा अहिले के फरक मात्र गरिएको हो भने पहिले अर्थात् २०७३ साउन १…