Friday 23rd January 2026
बैंक/वित्तीय
Image

तितोपाटी - सरकारले स्वदेश फर्काउने प्रयास गर्न लागेका बिरामीको लिष्टमा कुवेतका भागिरथ चापागाइंको नाम पनि परेको छ । रोजगारीको शिलशिलामा विदेश गएर विदेशका अस्पतालमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश फर्काएर उपचार गर्ने विषयमा सरकार मातहत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार एक कार्यदल बनाएको छ  तर त्यस्ता बिरामी स्वदेश…

Image

तितोपाटी - टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश छिन भने उनको उपचारको लागि आफन्तजनले सहयोगको अपिल गरेका छन् । गत भाद्र २७ गते आफ्नै घरको सिंढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी बेलका नगरपालिका उदयपुरकी ४१ वर्षीया पार्वतीको अहिले न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । पार्वतीको…

Image

तितोपाटी - विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने भएको छ । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश…

Image

तितोपाटी - सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयर शिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत…

Image

तितोपाटी - नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । प्रहरीको रासनभत्ता ५ वर्ष पछि मात्रै बढ्न लागेको हो । प्रहरीलाई ०७५ मा तय…

Image

तितोपाटी - सरकारले ७ प्रदेशका प्रदेशका प्रमुख र मुख्यमन्त्रीको लागि काठमाण्डाैंमा एक एक भवन दिने गरि कोलोनी बनाउन लागेको छ । प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री गरी १४ जनाको लागि ७ ब्लकमा १४ वटा घर बनाइने भएको हो । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने…

Image

तितोपाटी - झापाको दमकमा एक थोक कपडा पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति…

Image

तितोपाटी - वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड…

Image

तितोपाटी - डोटीमा स्थानीय तहमार्फत् विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक बिराज भट्टले निर्माण गर्न लागिएको उनकै मुख्य भूमिका रहेको 'साङ्लो' चलचित्रलाई १० लाख रकम दिने निर्णय गरेको हो।…

Image

तितोपाटी - संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने  एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद  देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी…