Sunday 9th November 2025
बैंक/वित्तीय
Image

तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औं शाखा कुवेतको कुर्तुबामा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कुवेतस्थित कुर्तुबा एरियाको बलक-२ गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित छ। अल्मुजैनि एक्सचेन्ज महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु…

Image

विदेशबाट फर्किएर घरमै बेरोजगार बसेका पोखरा काँहुखोलाका फुर्वाराम तामाङले गत वैशाखमा फेसबुकमा कामदार आवश्यकताको विज्ञापन देखे । पीजी मल्टिपर्पोज एन्ड जब्स फेसबुक पेजमा आएको विज्ञापनमा कम्पनीका लागि म्यानेजरदेखि सुरक्षा गार्डसम्मका कामदार चाहिएको उल्लेख थियो । आकर्षक तलब, बिमा, यातायात, नास्तालगायत सुविधा देखेपछि उनी लोभिए । विज्ञापनमा भनिएको ठेगानामा कागजात लिएर पुगे । पोखरा–२७ तालचोकमा…

Image

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोज महिनाभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको गरेको छ । कोरोना प्रभावितको जिवनरक्षा र कोरोनाबाट थिलोथिलो भएको अर्थतन्त्रको पुनरूत्थानको लागि सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई…

Image

तीतोपाटी - अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।…

Image

तितोपाटी- अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा…

Image

तीतोपाटी - अमेरिकाले नेपाल सरकारसँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका प्रावधान संशोधन हुन नसक्‍ने जनाएको छ । एमसीसी सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको हो । नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण…

Image

तितोपाटी- कुवेतको चिरपरिचित बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत आफू संग रहेको उक्त रसिद देखाए १० केडीका हेल्थ कार्ड नि: शुल्क दिने भएको छ। उक्त प्रस्ताव गत अगस्त देखी कुवेतमा रहेका बदर अल- सामा क्लिनिक सेण्टर २० वटा शाखा बाट उक्त अफर जारी गरेको बताएको छ।साथ साथै…

Image

तीतोपाटी - कुवेत बेस भएको कुवेतको पुरानो र प्रतिष्ठित एक्सचेन्ज कम्पनी अलमुजेनै एक्सचेन्जले एकै साथ दुइवटा अवार्डहरू जितेको छ । अलमुजैनी एक्सचेन्ज कुवेतले एकै साथ Best Remittance Service Provider  र Best Foreign Exchange Company अवार्ड जितेको हो । सो कुरा अलमुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि सार्वजनिक गरेको…

Image

तीतोपाटी - पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालयदेखि दक्षिण तराइसम्मका सम्पूर्ण प्रवासी नेपालीलाइ समेटेर सन २०१४ मा गठन भइ कृयाशिल रहेको नेपाल कुवेत सरोकार समाजले कर्मथलो कुवेत तथा मातृभूमि नेपाल गरि दुवै तिर सामाजिक र मानविय सेवाहरू गर्दै आएको छ । यसै संस्थाको तेश्रो अधिवेशन गत हप्ता २७ अगष्टको…

Image

तीतोपाटी - कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीको पहलमा गत अप्रिल महिनाबाट शुरू भएको क्रकेट रंगशाला निर्माण तथा बुटवलको अपांग आश्रमका अनाथ, अपांगहरूको सहयोगार्थ संकलित आर्थिक  सहयोग अभियान समापन गरिने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती कुवेतका युवा संयोजक समेत रहेका पराजुलीले तीतोपाटी सँग…